News Griha :: न्यूजगृह
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ।जारी आईपीएलमा चेन्नई सुपर किंग्सले ७ खेलमा ४ जित हासिल गरेको छ भने ३...
इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन
इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ।मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो।
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई 
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई  इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले। १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। राजस्थानका लागि ओपनर यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका...
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने 
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने  गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ। 
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा निर्धारित समय र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। ३ गोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेड अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो।
आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै
आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै इन्डियन प्रिमियर लिग अन्तर्गत (आईपीएल)मा आज एक खेल हुँदै छ। आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ। राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ। 
आईपीएलमा गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो 
आईपीएलमा गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो  साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। गुजरातका लागि राहुल तेवाटियाले नटआउट ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन...
आरसीबीमाथि कोलकाताको एक रनको रोमाञ्चक जित
आरसीबीमाथि कोलकाताको एक रनको रोमाञ्चक जित कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)माथि रोमाञ्चक जित हासिल गरेको छ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा केकेआरले आरसीबीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो।
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते। परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दिपिका अछाजुले रजत पदक प्राप्त गरिन्। दिक्षाले ४४ केजी मुनिको तौल समूह र...
चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा
चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा  चेल्सी माथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो।
दिल्लीमाथि हैदरावादको शानदार जित
दिल्लीमाथि हैदरावादको शानदार जित आईपीएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो। ​
हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो
हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ।योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ। हङकङसँगै फाइनलमा पुगेका यूएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र...
Weather Update