News Griha :: न्यूजगृह
 कुवेतविरुद्ध पूजा महतोको शतक

काठमाडौं— यूएईमा जारी आईसीसी यू–१९ महिला टी२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन्।

छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन्।

उनले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरिन्।

May be an image of 6 people

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:५८
Weather Update