News Griha :: न्यूजगृह
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु

काठमाडौं— साफ च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ जारी नेपाल र भारतबीच अवरुद्ध बनेको सेमिफाइनल खेल सुरु भएको छ। 

खेलको ७१ औँ मिनेटमा भारतकी संगिता बासफोरको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो। 

लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो। 

निकैबेर प्रभावित बनेको खेल पुनः सुरु भएको हो। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २१:१२
Weather Update