News Griha :: न्यूजगृह
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टिमको कप्तानबाट राजीनामा
फाइल तस्बिर।

काठमाडौं— पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्।

आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन्।

उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउँदै आफ्ना फ्यानहरूलाई धन्यवाद समेत दिएका छन्।

May be an image of text

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:५८
Weather Update