
द्वन्द्वपीडितले क्षतिपूर्ति पाउने कोष र मापदण्डबारे आयोग बेखबर आइतबार, चैत १२, २०७९ सरकारले द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने भएको छ । पछिल्लो पटक सरकारले संसद्मा पेश गरेको ‘बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग—२०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा बेपत्ता तथा पीडितलाई क्षतिपूर्ति गर्ने गरी संशोधन गरेको छ । क्षतिपूर्ति दिने गरी संसद्मा विधेयक पेश भए पनि क्षतिपूर्तिको वास्तविक स्रोतबारे भने बेपत्ता पारिएका...

आज कोरोना संक्रमित १६ जना आइतबार, चैत १२, २०७९ नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आँखा बा आइतबार, चैत १२, २०७९ ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्यो । उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन । मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गरेका छन् । उनले भने, ‘जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी...

सेती नदीको दोहन रोक्न अभियान आइतबार, चैत १२, २०७९

जग्गाको कित्ताकाट खुलाउन सुरुआत आइतबार, चैत १२, २०७९

राप्ती लोकमार्ग कि मृत्युमार्ग ? आइतबार, चैत १२, २०७९ सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।

तपाईंको राशि, चैत्र १२ गते आइतबार, चैत १२, २०७९

नक्कली नोटको बिगबिगी, तीन महिनामै १० लाख बरामद शनिबार, चैत ११, २०७९ नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।

प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी शनिबार, चैत ११, २०७९ जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।

गृह मन्त्रालयले गर्यो २५ अधिकारीको सरुवा, को कहाँ ? शनिबार, चैत ११, २०७९ गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।

पदम लिम्बूको मृत्युबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट समिति गठन शनिबार, चैत ११, २०७९ कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनका क्रममा विराटनगरमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

ट्रक ठोक्किँदा तीनजनाको मृत्यु शनिबार, चैत ११, २०७९ मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।