News Griha :: न्यूजगृह
गोठमा आगलागी हुँदा २० बाख्रा जले
गोठमा आगलागी हुँदा २० बाख्रा जले घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।
आईजीपी सिंहसहित नौ उच्च प्रहरी अधिकारी अवकाशमा
आईजीपी सिंहसहित नौ उच्च प्रहरी अधिकारी अवकाशमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  धीरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकैपटक अवकाश पाएका छन् । 
धनगढीमा बाघ, स्थानीय त्रसित
धनगढीमा बाघ, स्थानीय त्रसित कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
शनिबारको राशिफल
शनिबारको राशिफल
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
दलित समुदायले गुमायो मात्रै, केही पाएन 
दलित समुदायले गुमायो मात्रै, केही पाएन  हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा दतिल समुदायको योगदान छ । २००७ सालमा भएको प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनमा दलित समुदायले त्याग गरे । माओवादी द्वन्द्वको समयमा पनि दलित समुदायले कैयन सदस्यहरूलाई गुमाउनुपर्‍यो । हरेक पटक दलित समुदायले गुमायो मात्रै, केही पाएन ?
६१ कर्मचारीले पाएनन् आठ महिनादेखि तलब
६१ कर्मचारीले पाएनन् आठ महिनादेखि तलब मेलम्ची खानेपानी विकास समितिमा कार्यरत ६१ जना कर्मचारीले विगत आठ महिनादेखि तलब पाएका छैनन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले समितिले बजेट नपठाउँदा कर्मचारीलाई तलब दिन नसकेको बताए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष...
वसन्त कुँवर आईजीपीमा नियुक्त
वसन्त कुँवर आईजीपीमा नियुक्त नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो । उनी केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए ।
Weather Update