News Griha :: न्यूजगृह
अब गुट्खा बिक्री गरे ५० हजारसम्म जरिवाना तिर्नुपर्ने
अब गुट्खा बिक्री गरे ५० हजारसम्म जरिवाना तिर्नुपर्ने तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।
कर्णाली : बाटो नहुँदा बिरामीलाई सास्ती
कर्णाली : बाटो नहुँदा बिरामीलाई सास्ती जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर अस्पतालसम्म जान र आउन पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता छ ।
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।
नेविसंघकै नेताहरूले जलाए अध्यक्ष शेर्पाको पुत्ला
नेविसंघकै नेताहरूले जलाए अध्यक्ष शेर्पाको पुत्ला नेपाल विद्यार्थी संघ (नेविसंघ) कै नेताहरूले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाएका छन् ।
यस्तो छ तपाईंको राशिफल
यस्तो छ तपाईंको राशिफल
रंगशालाले रङ फेर्ला ?
रंगशालाले रङ फेर्ला ? केही दिनअघि भरतपुर महानगरपालिका मेयर एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनु दाहालले एक उद्घोष गरिन, ‘ढुक्क हुनुस् भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ, केही दिनमा खुशीको खबर सुन्न पाउनु हुनेछ ।’  दुई वर्षदेखि अलपत्र रंगशालाको बाँकी काम महानगरले गर्ने प्रतिबद्धता जाहेर गरेपछि अब गति लिने संकेत गरेको छ...
रमाइलो मान्ने छन्, व्यापार गर्ने छैनन
रमाइलो मान्ने छन्, व्यापार गर्ने छैनन बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ । चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरु मध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमा कैद गर्न व्यस्त छन् । महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ...
‘पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था महत्त्वपूर्ण’
‘पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था महत्त्वपूर्ण’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताएका छन् ।
श्रम छ, मूल्य छैन
श्रम छ, मूल्य छैन विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् ।...
५ एआईजीलाई दर्ज्यानी चिह्न प्रदान
५ एआईजीलाई दर्ज्यानी चिह्न प्रदान नेपाल प्रहरीका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
Weather Update