News Griha :: न्यूजगृह
भूकम्पको धक्का महसुस, मुगु केन्द्रबिन्दु
भूकम्पको धक्का महसुस, मुगु केन्द्रबिन्दु मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु 
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु  दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 
काकाकुल गाउँ
काकाकुल गाउँ अन्न फल्ने बारीमा ठूलाठूला घर बने । एउटै घरमा चार–पाँच परिवार अटेका छन् । केही साना उद्योग पनि छन् । तर अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुल छन् । अर्कोतर्फ खानेपानी मुहानमा विवाद हुँदा बाग्लुङका १२ सय घरधुरीले समस्या झेलेका छन् ।
सुदखोरविरुद्ध पैदलयात्रा
सुदखोरविरुद्ध पैदलयात्रा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका सुदखोर पीडित न्यायको पर्खाइमा छन् । न्याय माग्दै उनीहरू पैदल काठमाडौं आउँदैछन् । सुदखोर पीडित अधिकांश दलित र तल्लो तप्काका नागरिक छन् ।
एउटा पुलको प्रभाव
एउटा पुलको प्रभाव पुल निर्माण भएपछि आफूले चाहेको समयमा नेपालकै भू–भागमा आएर मन लागेको सामग्री किन्न सक्ने वातावरण भएको स्थानीय राजकुमार चौधरीले बताए । ‘भारतको सीमासँग जोडिएको मोहनापारिको हौसलपुर क्षेत्रमा पुल नहुँदा आफूलाई चाहेको सामग्री किन्न सकेका थिएनौँ’, खुसी हुँदै उनले भने,‘अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ । यो हाम्रा लागि गौरवको...
सार्वजनिक स्थानमा फोहोर फाल्लेलाई महानगरले तिरायो जरिवाना
सार्वजनिक स्थानमा फोहोर फाल्लेलाई महानगरले तिरायो जरिवाना काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप रु १२ हजार जरिवाना असुल गरेको छ । कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहोर फलेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
जो छन् आईजीपीको दौडमा
जो छन् आईजीपीको दौडमा अबको दुई दिनपछि नै पाँच एआईजी मध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्त्वपूर्ण अवसर प्राप्त गर्दै छन् ।एआईजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक महानिरीक्षक पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन् ।
धुम्बाराहीमा एउटा कारले ३ मोटरसाइकल र स्कुटरलाई दियो ठक्कर
धुम्बाराहीमा एउटा कारले ३ मोटरसाइकल र स्कुटरलाई दियो ठक्कर काठमाडौंको धुम्बाराहीमा बिहीबार दिउँसो ४ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।
नेपाली सेनाको बारेमा नचाहिँदो प्रचार भयो : प्रधानसेनापति शर्मा
नेपाली सेनाको बारेमा नचाहिँदो प्रचार भयो : प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने सरकारले निर्धारण गर्ने बताएका छन् ।
‘प्रशासन सुधार गर्नुपर्छ भन्दा मान्छेमा छटपटी भयो’ 
‘प्रशासन सुधार गर्नुपर्छ भन्दा मान्छेमा छटपटी भयो’  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन् ।
Weather Update