News Griha :: न्यूजगृह
सामाजिक सुरक्षा योजनाको शुभारम्भ ठूलो उपलब्धि : एनआरएनए
सामाजिक सुरक्षा योजनाको शुभारम्भ ठूलो उपलब्धि : एनआरएनए गैरआवसीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ । 
‘६० लाख दलित समुदायमाथि अझै पनि विभेद भयो’
‘६० लाख दलित समुदायमाथि अझै पनि विभेद भयो’ संविधानले सबै जातजाति तथा समुदायलाई समान हक र अधिकार प्रदान गरेको भए पनि ६० लाख दलित समुदायमाथि अझै पनि विभेद भएकामा राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् ।
मलखाद समस्याको समाधान कहिले ? 
मलखाद समस्याको समाधान कहिले ?  प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए । उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताए ।
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना,  ३ जनाको मृत्यु
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना,  ३ जनाको मृत्यु नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका– ४ मा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु दुर्घटनामा कमल गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुम्बुमा विदेशी पर्यटकको शव, प्रतिकूल मौसमले उद्धारमा समस्या
खुम्बुमा विदेशी पर्यटकको शव, प्रतिकूल मौसमले उद्धारमा समस्या सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक जना विदेशी पर्यटकको शव उद्धारमा समस्याभएको छ ।
पुष्प व्यवसाय प्रवर्द्धन उद्देश्यले चैत्र १७ देखि मेला हुने
पुष्प व्यवसाय प्रवर्द्धन उद्देश्यले चैत्र १७ देखि मेला हुने पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत्र १७ देखि २० गतेसम्म २४औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ ।
‘मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’
‘मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुखथुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका छन् ।
वैदेशिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्दै सरकार
वैदेशिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्दै सरकार  वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।
आज तपाईंको राशिले के भन्छ ?
आज तपाईंको राशिले के भन्छ ?
आज यी प्रदेशमा वर्षा हुने
आज यी प्रदेशमा वर्षा हुने हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ ।
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै ६ लाख सवारीसाधन कारबाहीमा
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै ६ लाख सवारीसाधन कारबाहीमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।
Weather Update