News Griha :: न्यूजगृह
आजको राशिफल
आजको राशिफल
प्रतिगोटा ३० 
प्रतिगोटा ३०  मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उनीहरु बताउँछन् । भन्छन्, ‘हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्,...
चोरीको मोटरसाइकलसहित ढुंगेअड्डाबाट एक जना नियन्त्रणमा
चोरीको मोटरसाइकलसहित ढुंगेअड्डाबाट एक जना नियन्त्रणमा चोरीको मोटरसाइकलसहित काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पीडकलाई माला, पीडितलाई भाला
पीडकलाई माला, पीडितलाई भाला पूर्णविक्रम शाह उर्फ पल  एकवर्षपछि १५ फागुनमा थुनामुक्त भए । नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोपमा पलविरुद्ध एक वर्षअघि जिल्ला प्रहरी कार्यालय तनहुँ र पूर्वी नवलपरासीमा उजूरीपरेको थियो । तनहुँ जिल्ला अदालतले उनलाई सफाई दिए पनि पूर्वी नवलपरासी अदालतले भने बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैदठहर गर्यो । तर...
पुग्न थाले पर्यटक
पुग्न थाले पर्यटक मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।
गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने, किसान उत्साहित
गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने, किसान उत्साहित महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ ।
विराटनगरमा विहानैदेखि निषेधाज्ञा
विराटनगरमा विहानैदेखि निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ ।
सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति
सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति नेपाल प्रेस युनियनले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
संघीय निजामती ऐन अन्तिम चरणमा
संघीय निजामती ऐन अन्तिम चरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताएका छन् । 
सडक न व्यापार
सडक न व्यापार बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा तीन दशमलव पाँच किलोमिटर सिद्धार्थ राजमार्गमा पर्छ । यति मात्रै होइन पूर्व पश्चिम राजमार्ग पनि बुटवलको मुख्य बजार क्षेत्र यही सिद्धार्थ राजमार्गको भागमा पर्छ तर यति महत्वपूर्ण राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत छ वर्षदेखि कुरुपजस्तै छ ।
गोधुली साँझमा काठमाडौं
गोधुली साँझमा काठमाडौं काठमाडौंमा बस्ने मानिसहरूलाई खासै फुर्सद हुँदैन । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामको चाप । यही व्यस्त शहरमा समय निकाल्ने हो आनन्द लिन सकिन्छ । रमाउन सकिन्छ ।
Weather Update