विमानस्थलबाट अमेरिकी डलर र बंगलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउबिहीबार, चैत २, २०७९

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ जना घाइते बिहीबार, चैत २, २०७९ मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

प्रधानमन्त्रीको निर्देशन– वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनूस् बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।

छिल्लीकोट यसरी आकर्षक गन्तव्य बन्दैछ बिहीबार, चैत २, २०७९ ‘एउटा घरमा कम्तीमा आठ जनालाई खाने र सुत्ने व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई स्थानीयस्तरमा उत्पादित खाना खुवाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीयरुपमा उत्पादित कोदो, मकै र जौको ढिँडो, सिस्नो, रोटी, मह, लोकल कुखुराको मासु खान पाइन्छ ।’ दुई छाक खाना, बिहानको नास्ता, एक रात सुतेको एक जनाले रु...

पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर बिहीबार, चैत २, २०७९ दैलेखमा सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो...
सौन्दर्यले भरिपूर्ण ढोरपाटन बिहीबार, चैत २, २०७९ श्रीस्वस्थानी व्रत कथामा भने झैँ ढोरपाटनको सौन्दर्यताको बखान नगर्ने सायदै हुन्छन् । पर्यटन, सिकार र कृषिले परिचित नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन क्षेत्र विश्वमा परिचित गन्तव्य हो । केही पर्यटकीय गन्तव्य पूर्वाधारका कारण चर्चित छन् भने केही गन्तव्य सौन्दर्यताका लागि चर्चित छन् । तर बागलुङको ढोरपाटन साहसी पर्यटक...

जुम्लामा बालविवाहमुक्त अभियान बिहीबार, चैत २, २०७९ समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उनले बताए ।बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सूचकको अवस्थाका बारेमा पालिकाभित्र अनुगमन गरिएको छ ।...

‘असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ’ बिहीबार, चैत २, २०७९ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उनीहरुले आग्रह गरेका छन् । सहकारीका सन्दर्भमा बुधबार यहाँ आयोजित छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट...

आज तपाईंको राशिफल यस्तो छ बिहीबार, चैत २, २०७९ तपाईंले आजको राशिफल हेरेर दिनको सुरुआत गर्न सक्नुहुनेछ ।

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति प्रहरी नियन्त्रणमा बुधबार, चैत १, २०७९ सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्चस्तरीय तलब सुधार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग बुधबार, चैत १, २०७९ वैज्ञानिक सरुवा प्रणाली विषयमा पूर्वप्रशासक र विज्ञ सम्मिलित समूहबाट अध्ययन अनुसन्धान गराई सरकारलाई सुझाव दिने निर्णय गरेको अधिवेशनले संघीय निजामती सेवा ऐनका आधारभूत अन्तरवस्तुमा संगठनले सार्दै आएका दृष्टिकोणप्रति प्रतिबद्ध रहने निष्कर्ष निकालेको छ ।

दुईवर्षे श्रम स्वीकृति प्रावधान हटाइयो बुधबार, चैत १, २०७९ सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा मंगलबार, फागुन ३०, २०७९ दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् ।