बहराइनमा कार्यरत नेपाली श्रमिकको तलब वृद्धि गर्न सभामुख घिमिरेकाे आग्रहमंगलबार, फागुन ३०, २०७९

कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु मंगलबार, फागुन ३०, २०७९ कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ ।

बाग्लुङ बजार नजिकैको बान्द्रेगाउँमा खानेपानीको हाहाकार मंगलबार, फागुन ३०, २०७९ गाउँमा खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैं उस्तै ।

यी कारणले संकटमा प्रकृतिको कुचीकार गिद्ध मंगलबार, फागुन ३०, २०७९ गिद्धले फोहाेर तथा हानिकारक मासुजन्य सिनोलाई खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पनि पचाउन सक्ने क्षमता हुन्छ ।

पाथीभरा क्षेत्रका बोटबिरुवामा किलाकाँटीको प्रयोग बढ्यो, बिरुवालाई फलाम विष सरह मंगलबार, फागुन ३०, २०७९ ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटबिरुवा विज्ञापन प्रवर्द्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटबिरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ । सन्देशमूलक बोर्ड नै राखिए पनि काँटीको प्रयोगले बिरुवा मासिने र धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहाेरसमेत बढेकाे छ ।

नेपाल प्रहरीमा नेतृत्वको लागि ज्ञवाली, कुँवर र बज्राचार्यबीच मुख्य प्रतिस्पर्धा सोमबार, फागुन २९, २०७९ आईजीपीका लागि कुँवरसंगै ज्ञवालीको सम्भावना सबैभन्दा बलियो छ । उनी नेपाल प्रहरीमा उच्च व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

लागुऔषध कारोबार : प्रहरीको निगरानी छल्न युवती प्रयोग आइतबार, फागुन २८, २०७९ प्रहरी र अदालतले प्रयोगको मात्रालाई मात्र आधार मानेर सजाय दिने नीति अवलम्बन गर्दा कारागारमा समेत लागुऔषधका कैदीबन्दीको संख्या बढेको छ ।
1678581241.jpg)
भाेजमा बाेलाएर अपमानित गरिएकाे भन्दै गाउँपालिका अध्यक्षलाई कारबाही माग आइतबार, फागुन २८, २०७९ दलित समुदायमाथि अपमानित व्यहार गरेको भन्दै भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरी सिराहाको गोलबजारमा संयुक्त दलित मोर्चाले प्रदर्शन गरेको छ ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजन बढे शनिबार, फागुन २७, २०७९ प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ ।
1678532673.jpg)
एक शिक्षकको भरमा विद्यालय शनिबार, फागुन २७, २०७९
1678530611.jpg)
आकाशमुनि अनुदान शनिबार, फागुन २७, २०७९ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि सरोकारवाला निकायको चासो...

गोठाला, किसान उक्लिएपछि ढोरपाटनमा चहलपहल बिहीबार, फागुन २५, २०७९ जाडो छल्न हिउँदमा, भेडाच्याङ्ग्रा तथा गाईभैँसी लिएर बेंसी झरेका स्थानीय कृषक बस्तुभाउ लिएर आलु खेतीका लागि फेरि ढोरपाटन उपत्यका जान थालेका हुन् । गोठाला आलु लगाएर वैशाख अन्तिम सातादेखि छ महिनाका लागि बुकी जाने गर्छन् ।

पर्सामा डुबेर एक जनाको मृत्यु बिहीबार, फागुन २५, २०७९ नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।