News Griha :: न्यूजगृह
यस्तो छ आज तपाईंको राशिफल 
यस्तो छ आज तपाईंको राशिफल 
बदनाम बन्यो बुद्ध एअर
बदनाम बन्यो बुद्ध एअर १ माघमा काठमाडौंबाट चालक दलका चार सदस्य र ६८ जना यात्रु बोकेर पोखरा उडेको थियो, यती एयरको ‘नाइनएन एएनसी एटीआर ७२’ जहाज । तर, अवतरण भने सेती नदीको खोंचमा भयो । ७२ जनाको ज्यान लिएको त्यो दुर्घटनाले, नेपाली आकाश कति सुरक्षित ? फर्केर हेर्न बाध्य बनायो  ।
राष्ट्रपति पौडेलले दिए भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमणको निम्तो
राष्ट्रपति पौडेलले दिए भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमणको निम्तो राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूले टेलिफोन गरी बधाई दिएकी छिन् । शुक्रबार भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गर्दै पौडेललाई बधाई दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कञ्चनपुरको चुरेबस्तीमा छैन खानेपानी
कञ्चनपुरको चुरेबस्तीमा छैन खानेपानी कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।
उपराष्ट्रपति भएपछि रामसहायले के भने ? 
उपराष्ट्रपति भएपछि रामसहायले के भने ?  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।
बसको ठक्करबाट पोखरामा एकको मृत्यु
बसको ठक्करबाट पोखरामा एकको मृत्यु बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको शुक्रबार बिहान मृत्यु भएको हो ।
दर्जन परिवारको होमस्टे स्वाद !
दर्जन परिवारको होमस्टे स्वाद ! होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा रोगको त्रास 
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा रोगको त्रास  पश्चिम नवलपरासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
सभामुख घिमिरे स्वदेश फिर्ता
सभामुख घिमिरे स्वदेश फिर्ता अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् ।
बैतडीमा लगातार भूकम्प
बैतडीमा लगातार भूकम्प बैतडीमा आज बिहीबार बेलुका लगातार दुई वटा भूकम्प गएका छन् ।
२०८० सालमा कति दिन सार्वजनिक बिदा ?  [सूची] 
२०८० सालमा कति दिन सार्वजनिक बिदा ?  [सूची]  सरकारले २०८० सालमा ३५ दिन सार्वजनिक बिदा दिएको छ । 
Weather Update