News Griha :: न्यूजगृह
दाताले दिएको एक्सरे मेसिन प्रयोगविहीन
दाताले दिएको एक्सरे मेसिन प्रयोगविहीन पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि एक्सरे मेसिन प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ ।
बीपी राजमार्गमा फोहोर फ्याँके जरिवाना
बीपी राजमार्गमा फोहोर फ्याँके जरिवाना बीपी राजमार्गमा फोहोर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।
आज मंगलबारको राशिफल
आज मंगलबारको राशिफल आज चैत्र १४ गते मंगलबार । चैत्र शुक्ल सप्तमी तिथि । पञ्चांग सौभाग्य गर मृगशिरा । आज गणेश भगवानको पूजा गर्ने दिन । राशिफल यस्तो छ ।  
सीमा क्षेत्रमा बढ्यो काेराेना संक्रमण जोखिम
सीमा क्षेत्रमा बढ्यो काेराेना संक्रमण जोखिम भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो ।
७० लाख हिनामिना आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ
७० लाख हिनामिना आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’ का दुई जना कर्मचारी पक्राउ परेका छन् । 
सेनाले निष्क्रिय बनायो नवलपरासीमा फेला परेका बम
सेनाले निष्क्रिय बनायो नवलपरासीमा फेला परेका बम पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा फेला परेका नौ वटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
प्राधिकरणले सोध्यो नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण
प्राधिकरणले सोध्यो नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । 
बसन्त ऋतुका लागि १२ टोलीलाई हिमाल आरोहणको अनुमति
बसन्त ऋतुका लागि १२ टोलीलाई हिमाल आरोहणको अनुमति मार्च १ (फागुन १७)देखि आरोहण अनुमति दिन सुरु गरिएको  पर्यटन विभागले जानकारी दिएको छ । जसअनुसार अहिलेसम्म ६ वटा हिमाल आरोहणका लागि १२ वटा टोलीले अनुमति लिएका छन् ।
Weather Update