News Griha :: न्यूजगृह
 कर्णालीमा भोलि बिदा
 कर्णालीमा भोलि बिदा
पशुपति क्षेत्रमा प्लास्टिकजन्य सामग्री लैजान नपाइने
पशुपति क्षेत्रमा प्लास्टिकजन्य सामग्री लैजान नपाइने पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लास्टिक निषेध गरिएको जनाएको हो । 
मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एकको मृत्यु
मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एकको मृत्यु फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नम्बरको मोटरसाइकल ठक्कर दिँदा गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो ।
आज वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा
आज वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ ।
बसाइँसराइले गाउँ रित्तिए
बसाइँसराइले गाउँ रित्तिए
Weather Update