News Griha :: न्यूजगृह
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाका धेरै गाउँमा सडक पुगेका थिएनन् ।
राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या गर्ने चारजना पुर्पक्षका लागि कारागार चलान 
राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या गर्ने चारजना पुर्पक्षका लागि कारागार चलान  गत १३ फागुनमा वनभोज मनाउन दोगडाकेदार गाउँपालिका— ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए । राष्ट्रिय अनुसन्धान बझाङमा सहायक सूचक पदमा कार्यरत बुडाल बिदामा घर गएका थिए ।
एसईई परीक्षा केन्द्रमा खटिएका प्रहरीको मृत्यु
एसईई परीक्षा केन्द्रमा खटिएका प्रहरीको मृत्यु रौतहटको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी  ठेक्का लगाउन बाँकी
मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी  ठेक्का लगाउन बाँकी आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न गर्नुपर्ने आयोजना अन्तर्गत कतै निर्माण भर्खर सुरु भएको छ त कतै–कतै ठेक्कामा जानसमेत बाँकी रहेको जनाइएको छ । 
स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन सकिने
स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । 
Weather Update