News Griha :: न्यूजगृह
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् ।  सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । 
ग्यास ट्यांकर पल्टिँदा १ जनाको मृत्यु
ग्यास ट्यांकर पल्टिँदा १ जनाको मृत्यु मुग्लिनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्यांकर पल्टिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको हो ।
 तपाईंको राशिफल
 तपाईंको राशिफल
मिटरब्याज पीडितलाई बिदाइ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने– माग सम्बोधन हुन्छ  
मिटरब्याज पीडितलाई बिदाइ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने– माग सम्बोधन हुन्छ   अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास्त रहन आग्रह गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग पाँच बुँदेसहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । 
व्यापारिक केन्द्र बन्दै मेलौली
व्यापारिक केन्द्र बन्दै मेलौली कुनै बेला भारतमा मात्र निर्भर रहेको बैतडीको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासले गति लिएसँगै आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका पर्छन् ।    
Weather Update