नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ शुक्रबार, साउन १२, २०८०

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना : दुई जनाको मृत्यु शुक्रबार, साउन १२, २०८० थानकोटबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गाडी...

१४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ शुक्रबार, साउन १२, २०८० पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका— ११ का २३ वर्षीय बिनोद वली छन् । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले बिहीबार बिहान पक्राउ हो । वलीले पीडितलाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पक्राउ शुक्रबार, साउन १२, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको परिसर प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।उनीविरुद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।

सप्तरीमा एक युवकको हत्या शुक्रबार, साउन १२, २०८० हनुमाननगर कंकालिनी नगरपालिका— १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव शुक्रबार बिहान घर नजिकै फेला परेको हो । स्थानीय अर्का एक युवक घाइते छन् । अजय मण्डल नामका अर्का युवा घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

सेती नदीमा डुबेर बालक बेपत्ता शुक्रबार, साउन १२, २०८० डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

कर्मचारीलाई कडाइ शुक्रबार, साउन १२, २०८० दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ ।

शुक्रबार तपाईंको राशिफल शुक्रबार, साउन १२, २०८० साउन १२ गते शुक्रबार । अधिक साउन शुक्ल दशमी तिथि । पञ्चाङ्ग : शुक्ल गर अनुराधा । आज विश्व हेपाटाइटिस दिवस । तपाईंको राशिफल ।

केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौती : केपी ओली बिहीबार, साउन ११, २०८०

वीरगन्जमा खानेपानीको हाहाकार बिहीबार, साउन ११, २०८०

अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ बिहीबार, साउन ११, २०८०

यी हुन् दिनभरका मुख्य मुख्य समाचार बिहीबार, साउन ११, २०८०

१०० किलो सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला बिहीबार, साउन ११, २०८० राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशंकामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो ।