विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृति नभुलौं : अर्थमन्त्री डा.महतबिहीबार, साउन ११, २०८०
![बागमती प्रदेशमा घट्यो गाडी भाडा, कुन रुटमा कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/kathmandu-sawari-bhada1684992038.jpg)
बागमती प्रदेशमा घट्यो गाडी भाडा, कुन रुटमा कति? [सूचीसहित] बिहीबार, साउन ११, २०८० बागमती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ । मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ ।...

तुवागढीमा दिमालुङ स्मारक उद्यान बिहीबार, साउन ११, २०८० यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् । राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले...

५ केजी अफिमसहित तीन पक्राउ बिहीबार, साउन ११, २०८० उनीहरु कोहलपुर नगरपालिका—११ बसपार्कस्थित एक होटेलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका— ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई छन् ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, साउन ११, २०८० राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङ्को निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो ।

बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ बिहीबार, साउन ११, २०८० महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु बिहीबार, साउन ११, २०८० दाङको लमही नगरपालिका–१ गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए बिहीबार, साउन ११, २०८० काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, साउन ११, २०८० संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

जुनसुकै मुद्दा फिर्ता लिने प्रावधानसहितको विधेयकप्रति मानव अधिकारवादीको असन्तुष्टि बिहीबार, साउन ११, २०८०

म्याग्दीको चक्रीय र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगायो बिहीबार, साउन ११, २०८० म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ ।

बारामा रोकियो प्रहरीविरुद्धको आन्दोलन, ४ बुँदे सहमति बिहीबार, साउन ११, २०८०

खोलाले बस बगायो बिहीबार, साउन ११, २०८० माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ ।