पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमाशनिबार, साउन १३, २०८०

मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले के भने ? शनिबार, साउन १३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।

आज पद्मिनी एकादशी व्रत, कस्तो छ तपाईंको राशिफल ? शनिबार, साउन १३, २०८० साउन १३ गते शनिबार । अधिक साउन शुक्ल एकादशी तिथि । पञ्चाङ्ग ः ब्रह्म विष्टिरभद्रा ज्येष्ठा । आज पद्मिनी एकादशी व्रत । विश्व बाघ दिवस । राशिफल यस्तो छ ।

मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुंगो लाग्यो,झन्डै तीन करोड तमसुक च्यातियो शुक्रबार, साउन १२, २०८० मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुंगो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ । सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ ।

हवाई सुरक्षाका लागि विशेष ‘टास्क फोर्स’ गठन शुक्रबार, साउन १२, २०८० मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले वायु सेवा सञ्चालकको छाता संगठन वायु सेवा सञ्चालक संंघ नेपालले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ ।

श्रम मन्त्रालयले भन्यो– युरोपियन मुलुक जान प्रभावमा नपर्नुस् शुक्रबार, साउन १२, २०८०

दिनभरका मुख्य मुख्य समाचार शुक्रबार, साउन १२, २०८०

पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर शुक्रबार, साउन १२, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा बाबु पक्राउ शुक्रबार, साउन १२, २०८० मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।

दक्षिण सुडानमा एक नेपाली शान्ति सैनिक झुण्डिएको अवस्थामा फेला शुक्रबार, साउन १२, २०८० संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएका बाँठा रुम्बेकस्थित गण हेडक्वाटरमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

‘श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद्’ शुक्रबार, साउन १२, २०८० नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्डमार्फत यथाशीघ्र श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको सर्भर डाउन, उडान प्रभावित शुक्रबार, साउन १२, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को संशोधन विधेयक पारित नगर्न आग्रह शुक्रबार, साउन १२, २०८० मानव अधिकार तथा शान्ति समाजले संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को संशोधन विधेयक पारित नगर्न सचेत गराएको छ ।