प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूचीसोमबार, साउन १५, २०८०
‘प्रदेश सभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित सोमबार, साउन १५, २०८० कर्णाली प्रदेश सभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली,२०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

आज खीर दिन, यस्ता छन् खीरका फाइदा सोमबार, साउन १५, २०८० साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउनको सोमबार यस्तो छ तपाईंको राशिफल सोमबार, साउन १५, २०८० साउन १५ गते सोमबार । अधिक साउन शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग विषकुम्भ तैतल पूर्वाषाढा । आज खीर खाने दिन । राशिफल हेर्नुहोस् ।

जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ आइतबार, साउन १४, २०८० वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आइतबार पक्राउ गरेको छ ।

दिनभरका मुख्य मुख्य समाचार आइतबार, साउन १४, २०८०

मन्त्रिपरिषद् बैठक : कर्मचारीसम्बन्धी यस्तो निर्णय आइतबार, साउन १४, २०८० बाग्मती प्रदेश सरकारले विभिन्न कार्यालयका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

एक प्रहरी अधिकारीको रहस्यमयी मृत्यु, जसले आफैलाई जोगाउन सकेनन्... आइतबार, साउन १४, २०८० यद्यपि, गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो । सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो ।

सारुकको मोबाइलमा सुसाइड नोट : 'कसैलाई ब्लेम नगर्नु' आइतबार, साउन १४, २०८० सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । सारुकले लेखेका छन्, ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’

आफ्नै गोठमा आगो लगाउने पक्राउ आइतबार, साउन १४, २०८० पक्राउ पर्नेमा छथर गाउँपालिका— ६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेत छन् । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको खबरपछि इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ आइतबार, साउन १४, २०८० पक्राउ पर्नेमा सियारी गाउँपालिका— ७ अमुवा बस्ने ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जितबहादुर थारु छन् । सियारी गाउँपालिका— ७ अमुवामा भएको सांस्कृतिक रमाइलो मेलामा उनीहरुले झगडा गरेका थिए ।
जसले नयाँ बसपार्कमा यात्रुको झोला तान्दै हैरानी दिए... आइतबार, साउन १४, २०८० प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।
नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख दिने पक्राउ आइतबार, साउन १४, २०८०