News Griha :: न्यूजगृह
साउन १४ गते आइतबार तपाईंको राशिफल
साउन १४ गते आइतबार तपाईंको राशिफल साउन १४ गते आइतबार । अधिक साउन शुक्ल द्वादशी तिथि । पञ्चाङ्ग एन्द्र बालव मूल, प्रदोष व्रत । अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ।  राशिफल हेरेर दैनिककार्य सुरुआत गर्नुहोस् । 
 गौर घटनाका दोषीलाई कारबाही माग गर्दै चन्द्रपुरमा धर्ना
 गौर घटनाका दोषीलाई कारबाही माग गर्दै चन्द्रपुरमा धर्ना १७ वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै शनिबार रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ ।
नोना कोइरालाले गरिब जनतालाई महत्त्वपूर्ण सहयोग गर्नुभएको छ : नेता डा.कोइराला
नोना कोइरालाले गरिब जनतालाई महत्त्वपूर्ण सहयोग गर्नुभएको छ : नेता डा.कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्व.नोना कोइरालाले गरिब, विपन्न एवम् पछाडि परेका नागरिकलाई स्वास्थ्य एवम् शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् ।
दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 
दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते  लमही—घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घाइते हुनेमा लमही नगरपालिका— २ बस्ने वर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी छन् ।
मादी नदीमा शव फेला
मादी नदीमा शव फेला बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।  अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनातनका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ । 
इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला ! 
इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला !  रामेछापको एक मात्र लाप्चाने इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला लागेको छ । दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको कार्यालयमा कर्मचारी नजाँदा ६ वर्षदेखि कार्यालय खुलेको छैन । ‘अरूको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय, आफ्नो मातहतको कार्यालय चाहिँ ६ वर्षसम्म ताला लगाएर राख्न मिल्छ ?’, सुनुवारको प्रश्न छ । सो...
कालीखोलामा पुनः पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सयौं यात्रु अलपत्र
कालीखोलामा पुनः पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सयौं यात्रु अलपत्र नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।
बाजुरामा बाढीपहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा
बाजुरामा बाढीपहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।
आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र मधेस प्रदेशका पश्चिमी भू–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
Weather Update