News Griha :: न्यूजगृह
जंगली हात्तीको आक्रमणबाट मोरङमा २ जना घाइते
जंगली हात्तीको आक्रमणबाट मोरङमा २ जना घाइते हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको डीएसपी दाहालको भनाइ छ। जंगलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५...
स्वचालित हतियार र १०० राउन्ड गोलीसहित सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ 
स्वचालित हतियार र १०० राउन्ड गोलीसहित सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ  राजतन्त्र पुनर्स्थापनाको अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले दुर्गा प्रसाईंका निजी अंगरक्षक भनिने व्यक्तिलाई सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ गरिएको बताए। प्रहरीका अनुसार अनुसार प्रसाईंका बडिगार्डको साथबाट १ थान...
प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ? प्रदेश राजधानीसमेत रहेको पोखरा आउने पर्यटकले आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्ने गरेका छन्। पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन्। पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन्। हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका...
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ। लगनशीलताले कर्मसिद्धि हुनेछ।
'लिभिङ टुगेदर'लाई कानुनी मान्यता दिन परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
'लिभिङ टुगेदर'लाई कानुनी मान्यता दिन परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश सर्वोच्च अदालतले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै परेको रिटमा सरकार र संसद्का नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता अनु भट्टराईले दायर गरेको रिटमा आइतबार पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश गरेको हो।
सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा
सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा मुछिएका जोन भनिने जीवनकुमार गुरुङ रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।न्यायाधीश जीवनप्रसाद उपाध्यायको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।
आरती साहकी सासु रेणुदेवी पक्राउ
आरती साहकी सासु रेणुदेवी पक्राउ आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।
फेरि सुन तस्करी प्रकरण अनुसन्धान गर्दै सीआईबी, पूरक अभियोग लैजाने
फेरि सुन तस्करी प्रकरण अनुसन्धान गर्दै सीआईबी, पूरक अभियोग लैजाने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ। ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पूरक अभियोग लैजाने बताए। 
शिशु चोर्ने मनकुमारीलाई धरौटीमा छाड्न अदालतको आदेश
शिशु चोर्ने मनकुमारीलाई धरौटीमा छाड्न अदालतको आदेश थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीसँग १ लाख ५० हजार...
तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट
तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भएको छ। जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको छ। पछिल्लो जानकारीअनुसार मयन्तापामा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन्। आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।
वन अधिकृतसहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
वन अधिकृतसहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २४ जनाविरुद्ध ११  लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।यस्तै अख्तियारले...
Weather Update