News Griha :: न्यूजगृह
अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै कञ्चनपुर प्रशासन
अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै कञ्चनपुर प्रशासन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण संकलन सुरु गरेको छ। प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र जालसाजीपूर्ण रुपमा व्यक्तिको नाममा भएको सरकारी जग्गाको लगत सङ्कलन गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। 
काठमाडौंबाट १९ जना जुवाडे पक्राउ
काठमाडौंबाट १९ जना जुवाडे पक्राउ काठमाडौंका विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्। प्रहरीले नागार्जुन नगरपालिका–१ रानिवनको फरक–फरक ठाउँबाट १९ जनालाई पक्राउ गरेको हो।  
माटोको ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु
माटोको ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु डोटीमा नयाँ वर्ष (विषु पर्व)का लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको हो। 
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली  
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली   भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ। सात दिनसम्म स्थानीयले लिङ्ग र योनीको पूजा एवं दर्शन गर्ने गरेका छन् । काठको...
फागुनयता ताप्लेजुङमा डढेलोबाट १८ घर जलेर नष्ट
फागुनयता ताप्लेजुङमा डढेलोबाट १८ घर जलेर नष्ट ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट ४ घर जलेर नष्ट भएका छन्। वनमा...
‘रुपाली होली’को पुस्त्यौली उमङ्ग
‘रुपाली होली’को पुस्त्यौली उमङ्ग कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ७८ वर्षीय वृद्ध नन्दसिंह चाट परम्परागत ‘रुपाली होली’ खेल्दै गर्दा भेटिए। लौरीको सहारामा रुपाली होलीमा पाइला मिलाइरहेका चाटले हरेक वर्ष फागुपूर्णिमाका अवसरमा रुपालीबासीले विशेष महत्वका साथ होली मनाउँदै आएको बताए। ‘लौरीको सहाराले भए पनि हरेक घर दिनभरी होलीमा व्यस्त हुन्छु’, उनले भने, ‘रुपाली मौलिक कला संस्कृति...
लोपोन्मुख बाजा संरक्षण अभियान सुरु 
लोपोन्मुख बाजा संरक्षण अभियान सुरु  देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ।अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको हो। संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको छ।नौ बाजाको...
होलीमा मिठास भर्ने गीत कस्ता कस्ता ?
होलीमा मिठास भर्ने गीत कस्ता कस्ता ? होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो। होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ। सङ्गीत विना हाम्रा पर्व अधुरा छन्। ‘होलीले रङ्ग्यायो मेरो चोली...’...
पर्वतमा भेटियो गुफा, गुफाभित्र देवीदेवताका आकृति
पर्वतमा भेटियो गुफा, गुफाभित्र देवीदेवताका आकृति पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ ।      कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’...
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु   
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु    दाङको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका- ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाति कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते
हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते हुम्लामा शनिबार जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ । 
Weather Update