News Griha :: न्यूजगृह
ऊर्जामन्त्री बस्नेत भन्छन्- ‘संस्कृत भाषा संरक्षणमा गम्भीर हुनुपर्छ’
ऊर्जामन्त्री बस्नेत भन्छन्- ‘संस्कृत भाषा संरक्षणमा गम्भीर हुनुपर्छ’ काठमाडौंमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संस्कृत भाषाको पठनपाठनमा सरकार उदासीन रहेका बेला उनले भने यो परम्परागत ज्ञान विज्ञानका क्षेत्रसम्म पुग्ने एउटा महत्वपूर्ण माध्यम रहेको बताए। संस्कृत भाषाको संरक्षण गरेर अनुसन्धानमा अघि नबढ्दा पछि परिने भनाइ उनले राखे।  
नयाँ अध्ययनले देखायो– पशुबाट मानिसमा भन्दा मानिसबाट पशुमा सर्छन् धेरै भाइरस!
नयाँ अध्ययनले देखायो– पशुबाट मानिसमा भन्दा मानिसबाट पशुमा सर्छन् धेरै भाइरस! मानिसलाई लाग्ने धेरैजसो घातक रोगका जीवाणु (भाइरस) विभिन्न पशुबाट आएका हुन्छन्। तर एउटा नयाँ अध्ययनले पशुबाट मानिसमा सर्नेभन्दा दोब्बर बढी भाइरस मानिसबाट पशुमा सर्ने गरेको देखाएको छ। उक्त अध्ययनले मानिसबाट अरु प्राणीहरुमा धेरै असर पुग्ने गरेको विषय उजागर गरेको छ। 
धनगढीका मेयरकी छोरी आरती गोवामा नै सकुशल फेला
धनगढीका मेयरकी छोरी आरती गोवामा नै सकुशल फेला भारतको पर्यटकीय नगरी गोवामा सम्पर्कविहीन भएकी आरती हमाल सकुशल फेला परेकी छन्। आरती कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी हुन्। आरती सोमबारदेखि सम्पर्कविहीन भएकी थिइन्। ओशो साधक आरती केही महिनादेखि ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्।
धानको मूल्य बढेपछि झापाका किसान चैते धान रोप्न उत्साही
धानको मूल्य बढेपछि झापाका किसान चैते धान रोप्न उत्साही धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो।जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना...
पहाडी क्षेत्रमा अझै तीन दिन पानी पर्ने
पहाडी क्षेत्रमा अझै तीन दिन पानी पर्ने मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए। उनले भने, ‘हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ।’मौसमविद् पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा पहाडी जिल्लामा पनि वर्षा...
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
धनगढी उपमहानगरपालिकाका मेयर हमालकी जेठी छोरी सम्पर्कविहीन
धनगढी उपमहानगरपालिकाका मेयर हमालकी जेठी छोरी सम्पर्कविहीन कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन्।
चट्याङ लागेर एकै घरका तीन घाइते
चट्याङ लागेर एकै घरका तीन घाइते चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो।चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी...
ढोलाहिटी घटना: पुरानो विवाद र क्षणिक आवेगले निम्त्याएको हत्या
ढोलाहिटी घटना: पुरानो विवाद र क्षणिक आवेगले निम्त्याएको हत्या ढोलाहिटीको डी पोपिना खाजा घरमा युवाहरुको एउटा समूह खाजा खाएर बसिरहेको थियो। मदिरा समेत सेवन गर्न थालेपछि उनीहरुबीच विगतका झगडालाई लिएर विवाद सुरु हुन थाल्यो। २५ वर्षीय छेङ्वीहाङ राईले गएको तिहारमा आफूलाई हेपचेप गरिएको प्रसंग निकाले। २०८० को तिहारमा पनि मदिरा सेवन गरेर बस्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ बरगाछी घर...
ढोलाहिटी ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ, १ जना फरार
ढोलाहिटी ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ, १ जना फरार ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
घुम्नै पर्ने धार्मिक पर्यटकीयस्थल बेथानचोक
घुम्नै पर्ने धार्मिक पर्यटकीयस्थल बेथानचोक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ। बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ। उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ। जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि...
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल नेपालगञ्जको धम्बोझीस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ। तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ। वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ  पुगेर रमाउने गरेका छन्।
Weather Update