News Griha :: न्यूजगृह
मौसम : देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान 
मौसम : देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान  भारी वर्षा हुँदा नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । 
बुधबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
बुधबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बालविकास शिक्षक, विद्यालय कर्मचारीसहितको हकहितविरुद्ध शिक्षा विधेयक छ, सच्याइयोस्’
बालविकास शिक्षक, विद्यालय कर्मचारीसहितको हकहितविरुद्ध शिक्षा विधेयक छ, सच्याइयोस्’ ‘मस्यौदाले देशभर कार्यरत लाखौँ स्थायी, अस्थायी/करार, राहत, साविक उच्च मावि शिक्षक,बालविकास शिक्षा, शिक्षण सिकाइ अनुदान शिक्षक, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको न्यायोचित सम्बोधन गर्न उदासीन रहेको देखिन्छ’, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो
भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको  छ ।
क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद् बैठककाे निर्णय
क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद् बैठककाे निर्णय मन्त्रिपरिषद् बैठकले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
दोलखाका तत्कालीन सीडीओ भ्रष्टाचारमा दोषी ठहर
दोलखाका तत्कालीन सीडीओ भ्रष्टाचारमा दोषी ठहर विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।
सुन प्रकरणमा सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजे, नेता, कर्मचारी र प्रहरीकाे पनि संलग्नता देखियाे : प्रधानमन्त्री
सुन प्रकरणमा सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजे, नेता, कर्मचारी र प्रहरीकाे पनि संलग्नता देखियाे : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा वर्तमान सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजेको बताएका छन् ।  बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो जानकारी दिएका हुन् । उनले भने, ‘सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ । जो सरकारमा छैन । एअरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ । एउटा...
प्रधानमन्त्री असोज ४ गते चीन जाने
प्रधानमन्त्री असोज ४ गते चीन जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज ४ गते छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाने
प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते अमेरिका जाने भएका छन् ।
मन्त्रिपरिषद् बैठक : फास्ट ट्र्याकको डीपीआर संशोधन
मन्त्रिपरिषद् बैठक : फास्ट ट्र्याकको डीपीआर संशोधन मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ ।  
मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खोल्ने निर्णय
मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खोल्ने निर्णय सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाटसम्बन्धी निर्णय गरेको छ । अहिलेसम्म रोकिएको जग्गा कित्ताकाट,नामसारीलगायतका कामहरूलाई फूकाउने गरी भूउपयोग नियमावली पास गरेको छ,’उनले भने...
Weather Update