कक्षा १२ को नतिजामा चित्त नबुझे १५ दिनभित्र पुनर्योग गराउन सकिने मंगलबार, साउन ३०, २०८०

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकियो मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकेको छ ।

कक्षा १२ को परीक्षाफल : कति जीपीए ल्याउने विद्यार्थीको संख्या कति ? मंगलबार, साउन ३०, २०८० ३.२१ देखि ३.६०सम्म ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ छन् । २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको संख्या ६९ हजार १७४ छ ।

कक्षा १२ को परीक्षाफल : ५१ प्रतिशत विद्यार्थी पास मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएको जनाएको छ । मंगलबार साँझ परीक्षाफल सार्वजनिक गर्दै बोर्डले सो कुरा जनाएको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएको बोर्डको भनाइ छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ देखि जेठ ५ गते सकिएको परीक्षाको नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक भएको हो ।

कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको छु : प्रधानमन्त्री दाहाल मंगलबार, साउन ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ किलो सुन तस्करीमा मुछिएका आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको बताएका छन् ।
![चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे, चितवनमा थापा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/Home Ministery1691390580.jpg)
चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे, चितवनमा थापा [सूचीसहित] मंगलबार, साउन ३०, २०८० सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै, चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीमा पठाएको छ ।

‘प्रस्तावित शिक्षा ऐन २०८० खारेज गर’ भन्दै शिक्षक कर्मचारीको धर्ना मंगलबार, साउन ३०, २०८० ‘प्रस्तावित शिक्षा ऐन २०८० खारेज गर’ भन्दै शिक्षक तथा कर्मचारीले धर्ना दिएका छन् ।

डिक्लेरेशन कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री भारत प्रस्थान मंगलबार, साउन ३०, २०८० मंगलबार भारत भ्रमण प्रस्थान गर्नुअगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग मन्त्री बस्नेतले भने, ‘गुजरातमा डब्लुएचओले आयोजना गरेको डिक्लेरेशन २०२३ मा नेपालको तर्फबाट हाम्रो टिमले प्रतिनीधित्व गर्दै छ ।’

मिटरब्याजी पीडितले फिर्ता पाए दुई कट्ठा जमिन मंगलबार, साउन ३०, २०८० पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए । रत्ननगर नगरपालिका–९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् ।अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र उक्त जग्गा फिर्ता गरी पाऊँ भनी...

कक्षा १२ को नतिजा साँझ सार्वजनिक हुने मंगलबार, साउन ३०, २०८० कक्षा १२ को नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साँझ साँझ ५ बजे नतिजा सार्वजनिक गर्ने जनाएको हो । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्ने तयारी गरिएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब साढे चार लाख...

आरती साहको लागि न्याय माग्दै रास्वपाका सांसद बसे धर्ना मंगलबार, साउन ३०, २०८० जनकपुरधाम उपमहानगर–९ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी साहको हत्या भएको भन्दै मृतकका आफन्तले सुरु गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साथ दिएको छ । मंगलबार काठमाडौंको माइतीघरमा साहका लागि न्याय माग्दै रास्वपाका सांसद मनिष झाले प्रहरीको ज्यादतीबारे आफूले पहल गरेको बताए ।

भीरबाट लडेर युवकको मृत्यु मंगलबार, साउन ३०, २०८० प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए ।









