News Griha :: न्यूजगृह
राहत शिक्षकलाई त्यत्तिकै स्थायी बनाउने सम्झौता गलत : सांसद सिंह
राहत शिक्षकलाई त्यत्तिकै स्थायी बनाउने सम्झौता गलत : सांसद सिंह स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयका राहत शिक्षकलाई सरकारले त्यत्तिकै स्थायी  बनाउने सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन् ।
विद्यालय शिक्षा विधेयकबारे संसदमा बहस, कसले के भने ?
विद्यालय शिक्षा विधेयकबारे संसदमा बहस, कसले के भने ? प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले उक्त आग्रह गरेका हुन् ।
राजावादीले धार्मिक सद्भाव बिथोल्न खोजेका छैनन् : राजेन्द्र लिङ्देन
राजावादीले धार्मिक सद्भाव बिथोल्न खोजेका छैनन् : राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी धार्मिक सद्भाव बिथोल्न लागेका छन् भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन् ।
राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादीको आपत्ति
राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादीको आपत्ति नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् ।
दसैँ नजिक आइसक्यो, अग्रिम बस टिकट बुकिङमा किन ढिलाइ ? 
दसैँ नजिक आइसक्यो, अग्रिम बस टिकट बुकिङमा किन ढिलाइ ?  दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको...
मनाङमा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
मनाङमा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु हिमाली जिल्ला मनाङ आउने क्रममा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक  ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
शिक्षक कर्मचारीसँगका सहमति शिक्षा ऐनमा समावेश गर्न महासंघको दबाब
शिक्षक कर्मचारीसँगका सहमति शिक्षा ऐनमा समावेश गर्न महासंघको दबाब नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीसँग सरकारले गरेका सहमति नयाँ शिक्षा ऐनमा समावेश गरी कार्यान्वयनमा ल्याउन विभिन्न दलका नेता तथा सांसदलाई ध्यानाकर्षण गराएको छ ।
 माडीमा जंगली हात्तीले दुःख दिन थाल्यो  
 माडीमा जंगली हात्तीले दुःख दिन थाल्यो   चितवनको माडी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका दुई वटा हात्तीले स्थानीयलाई दुःख दिन थालेका हुन् ।
बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब थप
बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब थप बेलकोटगढी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीकाे तलब थप गरेको छ ।
आज विश्व मुस्कान दिवस
आज विश्व मुस्कान दिवस आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।
आफैँलाई गोली हानेर घाइते भएकी शर्मिलाको मृत्यु 
आफैँलाई गोली हानेर घाइते भएकी शर्मिलाको मृत्यु  गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक जना पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
हेर्नुहोस् मावि लाइसेन्सको नतिजा
हेर्नुहोस् मावि लाइसेन्सको नतिजा शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Weather Update