News Griha :: न्यूजगृह
इजरायल—हमास युद्ध : दुवै पक्षका गरी साढे एघार सयको मृत्यु, यी हुन् युद्धसँग जोडिएका पाँच कुरा
इजरायल—हमास युद्ध : दुवै पक्षका गरी साढे एघार सयको मृत्यु, यी हुन् युद्धसँग जोडिएका पाँच कुरा इजरायलमाथि प्यालेस्टाइनी आतङ्कवादी समूहले शनिबार इजरायलमा आक्रमण गर्यो । अचानक रुपमा गरेको यो आक्रमणमा अहिलेसम्म हजारभन्दा बढीको मृत्यु भएको छ। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ ।आतङ्कवादी संगठन हमासको आक्रमणपछि इजरायलले आधिकारिक रूपमै युद्धको घोषणा गरेको छ । इजरायली इलाकामा सुरक्षाकर्मी र आतङ्कवादीबीच ४८ घण्टाभन्दा...
इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीले गरे फोन
इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीले गरे फोन इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका छन् ।साथीहरुसँगै रहेका विपिन सुवेदी प्रधानमन्त्री दाहालले सोमबार फोन गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्रीले त्यहाँ सुरक्षित बस्न भनेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले दुर्व्यवहार गर्दै कालोमोसो दलेका हुन् । सार्वजनिक एक भिडिओमा प्रसाईँमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीलाई आफ्नै आमाको काखमा फर्काउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।
इजरायलमा विद्यार्थी गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय
इजरायलमा विद्यार्थी गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’ मार्फत इजरायल पुगेका पाण्डेले  अगाडि भने,‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बंकरमा पनि सोचे जस्तै सहज केही छैन । न खाना न पानी अनि त्यो चिसो भुइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा...
निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर
निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर गाँजा मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बाग्लुङ इजलासले जिल्ला अदालत बाग्लुङको फैसलालाई नै सदर गरेको छ ।
राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने शान्ति समाजका ११ पक्राउ
राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने शान्ति समाजका ११ पक्राउ राष्ट्रपति कार्यालय शीतल निवास अगाडि  सोमबार प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् ।
इजरायलमा रहेका छोराको बाटो हेर्दै परिवार
इजरायलमा रहेका छोराको बाटो हेर्दै परिवार इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको  छ ।भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार  छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा चिन्तित छिन् ।
इजरायलबाट नेपालीकाे शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
इजरायलबाट नेपालीकाे शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा सरकारले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय...
इजरायलबाट सुरजले पठाए प्रधानमन्त्रीलाई पत्र, भन्छन्— हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ
इजरायलबाट सुरजले पठाए प्रधानमन्त्रीलाई पत्र, भन्छन्— हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक कारुणिक पत्र लेखेका छन् ।अन्नपूर्ण गाउँपालिका—२ कास्कीका भण्डारीले हमासको आक्रमणका कारण इजराजयको स्थिति भयावह भएको पत्रमा उल्लेख गर्दै आफ्नो जतिसक्दो छिटो उद्धारका लागि सोमबार प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको...
सरकारले तोकेभन्दा एक रुपैयाँ पनि बस भाडामा तलमाथि हुँदैन : सरोज सिटौला
सरकारले तोकेभन्दा एक रुपैयाँ पनि बस भाडामा तलमाथि हुँदैन : सरोज सिटौला यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
Weather Update