News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो
Prabhu Bank

काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ ।

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले दुर्व्यवहार गर्दै कालोमोसो दलेका हुन् । सार्वजनिक एक भिडिओमा प्रसाईँमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:१०
राजनीति
विशेष
Weather Update