News Griha :: न्यूजगृह
नेपालगञ्जमा कर्फ्यु खुकुलो, जनजीवन सामान्य
नेपालगञ्जमा कर्फ्यु खुकुलो, जनजीवन सामान्य नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको कर्फ्यु खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कर्फ्यु कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।
विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्ताव संसद् (प्रतिनिधि सभा) बाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
शिक्षामन्त्री राईले संसदमा पेस गरे सरकार र शिक्षक महासंघबीचको सहमति
शिक्षामन्त्री राईले संसदमा पेस गरे सरकार र शिक्षक महासंघबीचको सहमति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति संसद बैठकलाई जानकारी गराएका छन् । 
शिक्षामन्त्री राईले संसदमा भने—शिक्षकका जायज माग पूरा हुन्छन्
शिक्षामन्त्री राईले संसदमा भने—शिक्षकका जायज माग पूरा हुन्छन् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आइतबार संसदमा बोल्दै शिक्षकका जायज माग पूरा हुने बताएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८० का विषयमा संसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी
चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी चलचित्र  निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।थापाविरुद्ध चलचित्र ‘प्रसाद २’ को आपराधिक विश्वासघात आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
शिक्षा विधेयकसँग सम्बन्धित माग पूरा नभए सडकमा आउँछौं : नेविसंघ अध्यक्ष शेर्पा
शिक्षा विधेयकसँग सम्बन्धित माग पूरा नभए सडकमा आउँछौं : नेविसंघ अध्यक्ष शेर्पा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकसँग सम्बन्धित आफ्ना धाराणा संसदबाट पास नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाललाई निषेध गर्ने अधिकार जिल्ला प्रशासनलाई दिन धवल समशेरको माग
सामाजिक सञ्जाललाई निषेध गर्ने अधिकार जिल्ला प्रशासनलाई दिन धवल समशेरको माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल समशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
इजरायलमा रहेका नेपालीलाई सुरक्षित नेपाल फर्काउन नेसपाको माग, हमास आक्रमणको भर्त्सना
इजरायलमा रहेका नेपालीलाई सुरक्षित नेपाल फर्काउन नेसपाको माग, हमास आक्रमणको भर्त्सना नेपाल समाजवादी पार्टी (नेसपा) ले इजरायलमा रहेका नेपालीलाई सुरक्षित राख्न र नेपाल फर्काउन सरकारसँग माग गरेको छ ।शनिबार साँझ इजरायलमाथि हमासले गरेको हमलामा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् ।नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमास आक्रमणकाे भर्त्सना गरेका छन्...
सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न हुँदैन : सांसद गिरी
सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न हुँदैन : सांसद गिरी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।
दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी
दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी बाग्लुङ बजारका चोकचोकका पसलमा अहिले रंगीचंगी झिनियाँ पाइन्छ । उक्त आकर्षक रंग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ ।उक्त झिनियाँको न त उत्पादन मिति छ न त उपभोग्य मिति नै छ । यस्तै जिल्लामा उत्पादन भइरहेको धौलागिरि भुजाले उपभोग्य मिति नै केरमेट बनाएर बजारमा...
इजरायलमा रहेका नेपालीकाे अवस्था कस्ताे छ, के भन्छन् गृहमन्त्री र राजदूत ?
इजरायलमा रहेका नेपालीकाे अवस्था कस्ताे छ, के भन्छन् गृहमन्त्री र राजदूत ? उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे चासो लिएका छन् । 
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले गराए संसदमा जानकारी
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले गराए संसदमा जानकारी इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदलाई जानकारी गराएका छन् ।
Weather Update