नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तीनजनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो सोमबार, मंसिर १८, २०८०

वीरगञ्ज भन्सारबाट सुकमेल चोरी, ग्वाटेमालाबाट आएको थियो चोरी भएको ११ कार्टुन सुकमेल सोमबार, मंसिर १८, २०८० गत अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापटनम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए।

विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन प्रहरीको आग्रह सोमबार, मंसिर १८, २०८० वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन’ भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।

प्रतिकुल मौसमका कारण भूकम्पपीडितलाई झनै सास्ती सोमबार, मंसिर १८, २०८० एक महिनाअघि जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरूलाई प्रतिकुल मौसमका कारण मुस्किल परेको छ । सोमबार बिहानैदेखि लगातार परिरहेको सिमसिम पानीका कारण त्रिपालमुनि दैनिकी गुजारी रहेकाहरूलाई जाडोले सास्ती भएको हो । अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको रकम प्राप्त गर्ने...

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ सोमबार, मंसिर १८, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरकेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सेहजाद खान छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ४ सय ७२ ग्राम सुन बरामद भएको छ ।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ सोमबार, मंसिर १८, २०८० आइतबार दिउँसो बयलकोटीले श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए । पवित्राको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव आइतबारै राति पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः चारजनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाइने सोमबार, मंसिर १८, २०८० धरौटी बुझाएका तीनजनासहित साधारण तारेखमा छाड्न आदेश भएका आषिश बुढाथोकीलाई पनि विभागमै बुझाउने तयारी रहेको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च पदमा रहिसकेका राजनीतिक व्यक्ति देखि सरकारी कार्यालयका उच्च अधिकारी जोडिएको शरणार्थी प्रकरणमा उच्चले यस प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, केशव दुलाल, इन्द्रजित राई, आङटावा शेर्पा, सागर राईलाई...

ललितपुरबाट १५ जुवाडे पक्राउ सोमबार, मंसिर १८, २०८० पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का २३ वर्षीय सोमराज घ्यावासमेत १५ जना छन् । श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७३ हजार १ सय १० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

सवारी दुर्घटनामा चालकको मृत्यु सोमबार, मंसिर १८, २०८० गएराति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका– ५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुङ्गेलीले जानकारी दिए।

मकवानपुरमा ट्याक्टर दुर्घटना, चालकसहित २ जनाको मृत्यु सोमबार, मंसिर १८, २०८० मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा– १६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा आइतबार, मंसिर १७, २०८० निराधार, अफवाहपूर्ण, अतिरञ्जित सहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण: तीन जनाले धरौटी बुझाएनन्, बुझाउने तीन जना पनि छुटेनन् आइतबार, मंसिर १७, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबार पनि छुटेनन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो। उक्त आदेश जारी भएपनि उनीहरू छुटेनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा आगो लाग्यो आइतबार, मंसिर १७, २०८० एअर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्यान्ड ब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो । थप विवरण आउन बाँकी छ ।









