एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित, अर्को पेसी कहिले? मंगलबार, मंसिर १९, २०८०

१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही मंगलबार, मंसिर १९, २०८० चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध दायर रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा मंगलबार, मंसिर १९, २०८० ती रिट निवेदनमाथि यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रधानमन्त्री चढेको बुद्ध एअरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो मंगलबार, मंसिर १९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एअरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ । उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। मंगलबार बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन ।

बेपत्ता अहेव मृत फेला मंगलबार, मंसिर १९, २०८० घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका- ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घर भन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।

आगलागीबाट एक जनाको मृत्यु मंगलबार, मंसिर १९, २०८० जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिन्डर पड्किँदा घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थल मै सोमबार साँझ मृत्यु भएको उनले बताए ।

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुवाइ मंगलबार, मंसिर १९, २०८० सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

पूर्वी नेपालमा हवाई उडान/अवतरण प्रभावित हुनसक्ने मंगलबार, मंसिर १९, २०८० हाल नेपालमा पश्चिमी वायु र भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । देशको पूर्वी भूभागमा बङ्गालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा बदली आएको छ ।

जंगली हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा ३ जनाको मृत्यु मंगलबार, मंसिर १९, २०८० मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ-३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रमा सोमबार बिहान हात्तीले आक्रमण गरेको थियो ।

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात मंगलबार, मंसिर १९, २०८० जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध सोमबार, मंसिर १८, २०८० सोमबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।

इटहरीमा खुकुरी प्रहार गरी वृद्धाको हत्या सोमबार, मंसिर १८, २०८०

विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ सोमबार, मंसिर १८, २०८० सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो ।









