क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ आइतबार, पुस ८, २०८०

सलीसल्लामा बेलिब्रिज जडानसँगै राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला आइतबार, पुस ८, २०८० सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

सहायता कक्षमा ‘दोभासे’ राख्दै काठमाडौं महानगर आइतबार, पुस ८, २०८० महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर महानगरले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ ।
-1702107356.jpg)
यी दुई प्रदेशमा हिमपातको सम्भावना आइतबार, पुस ८, २०८० पालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बेपत्ता बालक १७ दिनपछि मृत भेटिए शनिबार, पुस ७, २०८० बालक घरदेखि करिब तीन किलोमिटर दूरीमा पर्ने बन्गाड कुपिण्डे-४ तारुपहरे लेखको सिद्वगुफा नजिकैको जङ्गलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । बिक बाख्रा चराउन गएको बेला मंसिर २० गतेदेखि बेपत्ता भएका थिए ।

क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा शनिबार, पुस ७, २०८० उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् । क्रिसमस मनाउन शुक्रबारदेखि नै सुरु भएको छ । गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए।

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु शनिबार, पुस ७, २०८० बारबर्दिया नगरपालिका-४ का ११ वर्षका सुमित थारू बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु शनिबार, पुस ७, २०८० छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहका थप एक पक्राउ शनिबार, पुस ७, २०८० ‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहबारे अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरेको हो ।

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु शनिबार, पुस ७, २०८० गएराति १२:१० बजे प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

फ्रान्सले किन रोक्यो भारतीय यात्रु बोकेको चार्टर्ड विमान? शनिबार, पुस ७, २०८० युनाइटेड अरब इमिरेट्स (यूएई)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एअरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एअरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।

ईपीएसका लागि १ लाख ४३ हजार नेपालीले दिए आवेदन, परीक्षार्थीको संख्या १ लाख ७५ हजार पुग्ने शनिबार, पुस ७, २०८० कोरियन भाषा परीक्षा (ईपीएस) का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन् । अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका ईपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीले जानकारी दिएका छन् ।

पाकिस्तानमा इमरान खानको पार्टी पीटीआईको चुनाव चिन्ह खारेज शनिबार, पुस ७, २०८० पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई ठूलो झट्का लागेको छ ।निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह फिर्ता लिएको छ । पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै निर्वाचन आयोगले यस्तो कारबाही गरेको हो ।









