News Griha :: न्यूजगृह
गौरिफन्टा नाकामा भारतीय नागरिकबाट नेपाल प्रहरीका हवल्दारमाथि हातपात
गौरिफन्टा नाकामा भारतीय नागरिकबाट नेपाल प्रहरीका हवल्दारमाथि हातपात कैलालीको गौरिफन्टा नाकामा नेपाल प्रहरीका हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेका छन् । प्रहरीको पोशाक मै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
सामाजिक सञ्जाल नियमन पेचिलो
सामाजिक सञ्जाल नियमन पेचिलो विज्ञापन बोर्डले बिहीबार आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालबाट हुने विज्ञापन नियमनका विषयको छलफलमा उनले निर्देशिका आएपछि टिकटक बन्द नभएको दाबी गरे ।
मन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन
मन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।
मिडिया काउन्सिल र आमसञ्चार विधेयकमा सरकारले माग्यो सुझाव
मिडिया काउन्सिल र आमसञ्चार विधेयकमा सरकारले माग्यो सुझाव मन्त्रालयले लामो समयदेखि यी विधेयक अघि बढाउने प्रयास गरिरहेको छ । प्रस्तावित विधेयकको मस्यौदामा राखिएका कतिपय विषयहरूलाई लिएर बहस र विरोधसमेत हुँदै आएको छ ।
काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने
काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ ।काठमाडौंमा बिहीबार यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ
माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ एनसेलको शेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
भाषण विवादित बनेपछि मन्त्री किरातीको स्पष्टीकरण : म सबै धर्म मान्नेको अभिभावक हुँ
भाषण विवादित बनेपछि मन्त्री किरातीको स्पष्टीकरण : म सबै धर्म मान्नेको अभिभावक हुँ आफ्नो भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किरातीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन् । बुधबार काठमाडौं उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टियन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन् । 
बार्दली रेष्टुरेन्ट अगाडि महानगरको डोजर चल्यो [तस्बिरहरू]
बार्दली रेष्टुरेन्ट अगाडि महानगरको डोजर चल्यो [तस्बिरहरू] काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा डोजर लगाएको छ ।बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेष्टुरेन्टअगाडिको बाटो भत्काएको हो ।
सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन
सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन विश्वभर सामाजिक सञ्जाल एक्स ट्वीटर डाउन भएको छ ।सोसल मिडिया प्लाटफर्म एक्स र एक्स प्रो बिहीबार बिहानैदेखि डाउन भएको डाउनडिटेक्टर डटकमले जनाएको छ । 
सरकारले निर्धारण गरेको उखुको मूल्यबाट किसान निरास 
सरकारले निर्धारण गरेको उखुको मूल्यबाट किसान निरास  गत वर्ष किसानले पाएको भन्दा सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर, उखु खेतीमा लागेका किसानले यो मूल्यमा चित्त बुझाएका छैनन् । चिनीको बिक्री मूल्यको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने माग किसानको थियो । 
काठमाडौं उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि...
काठमाडौं उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि... जहाज ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एअरले जनाएको छ । 
इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो
इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।
Weather Update