News Griha :: न्यूजगृह
सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन

काठमाडौं— विश्वभर सामाजिक सञ्जाल एक्स (ट्वीटर) डाउन भएको छ ।

सोसल मिडिया प्लाटफर्म एक्स र एक्स प्रो बिहीबार बिहानैदेखि डाउन भएको डाउनडिटेक्टर डटकमले जनाएको छ । 

एक्सका प्रयोगकर्ताले यतिबेला आफ्ना पोस्ट र टाइमलाइनमा केही पनि हेर्न पाएका छैनन् ।

एक्समा ‘वेलकम टु एक्स’ भन्ने मात्रै देखाउँछ ।    

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:२६
Weather Update