विद्युत महसुल नबुझाउने सात कार्यालयको लाइन काटियो बुधबार, माघ १७, २०८०

२ जिल्लामा सीडीओ सरुवाः सिराहामा दाहाल, नुवाकोटमा अधिकारी बुधबार, माघ १७, २०८० नुवाकोटमा पनि प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

यी प्रदेशमा वर्षा हुने, चिसो बढ्ने बुधबार, माघ १७, २०८० आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च...

होटल भियनामा जुवातास खेलिरहेका ११ जना पक्राउ बुधबार, माघ १७, २०८० प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले ज्याठास्थित अमला रोका मगरले सञ्चालन गरेको होटल भियानाबाट नगदसहित पक्राउ परेका ११ जनालाई मंगलबार सार्वजनिक गरेको हो ।
-1706622735.jpg)
संरक्षणविद् भन्छन्- बाँदर निकासी धर्म-संस्कृतिविरुद्ध मंगलबार, माघ १६, २०८० संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले संस्कृतिसँग जोडिएकाले बाँदर निकासी गर्न नमिल्ने बताएका छन् । समातेर निकासी गर्दैमा पनि समस्याले निकास नपाउने उनको भनाइ छ ।राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उनले समातेर निकासी गर्दैमा मात्र बाँदरको उपद्रो नरोकिने भएकाले विकल्प खोज्नुपर्ने बताए ।...

युट्युबर मनोज मानव फेरि पक्राउ मंगलबार, माघ १६, २०८० रकम लेनदेन र अश्लील गाली गरेपछि विवादमा मुछिएका युट्युबर महतोलाई एकजना महिलाको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार हिरासतमा लिएको हो । ब्युरोका उपनिर्देशक एसपी पशुपतिकुमार रायका अनुसार उनीविरुद्ध एकजना महिलाले उजुरी दिएकी थिइन् ।

निर्माणधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु मंगलबार, माघ १६, २०८० मृत्यु हुनेमा न्युरोडमा कार्यालय रहेको मुक्ति इनर्जी प्रालिका इन्जिनियर पोखरा– ८ रत्नचोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई छन् । पोखरा–६ खहरेचोकमा निर्माणाधीन चिनीमाया भण्डारीको घरको पाँचौ तलाको लिफ्टबाट उनी मंगलबार दिउँसो खसेका हुन् ।
-(7)-1706608810.jpg)
क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने ७ पक्राउ मंगलबार, माघ १६, २०८० प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, २६ वर्षका रोशन चौधरी जैसवाल, २३ वर्षका शिवमकुमार यादव, २४ वर्षका हरिशंकर चौधरी छन् ।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय मंगलबार, माघ १६, २०८० यसअघि इमरान खानलाई भ्रष्टाचारमा ३ वर्ष जेल सजाय सुनाइएको थियो र उनी हाल कारावासमा छन् । पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा प्रमुख दलका नेता इमरान खान र पार्टी उपाध्यक्ष कुरेसीलाई जेल सजाय सुनाइएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन मंगलबार, माघ १६, २०८० हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

ललाइफकाइ १५ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार, १९ वर्षीय युवक पक्राउ मंगलबार, माघ १६, २०८० मेचीनगर नगरपालिका– १२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी– ८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो ।

गुडिरहेको बसमा आगो लाग्यो मंगलबार, माघ १६, २०८० उक्त बस भैरहवाबाट काठमाडौं आउँदै थियो । गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा क्षति पुगेको छ ।

काठमाडौं महानगर भन्छ– न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ मंगलबार, माघ १६, २०८० व्यवसायीले विकल्प दिनुपर्ने भनिरहेका बेला महानगरपालिकाले यस्तो दाबी गरेको हो । महानगरले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको जनाएको छ । यो संख्या साविक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको सङ्ख्याभन्दा धेरै हो ।









