एमाले प्रतिपक्षमै रमाउने हो, कांग्रेसले प्रतिपक्षी हुँदा नआत्तिओस्मंगलबार, फागुन २९, २०८०

एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम मंगलबार, फागुन २९, २०८० स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो। पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ को जित निकालेको थियो।

आजदेखि रमजान सुरु, एक महिनासम्म चल्ने मंगलबार, फागुन २९, २०८० इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने...

बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री र गृहमन्त्रीको योजना कसरी विफल भएको थियो ? मंगलबार, फागुन २९, २०८० विगतमा भएको एक गोप्य बैठकबारे खुलासा गर्दै राउतले कार्यक्रममा भनेका छन्, ‘बडो गोप्य तरिकाले बैठक बसेको थियो। के किन भयो एजेण्डा केही पनि थाहा छैन। हामी गयौँ। त्यहाँ प्रधानसेनापतिदेखि प्रहरी प्रमुख तथा उपत्यकाका तीनै जिल्लाका सीडीओहरू सबै थिए। त्यहाँ के रहेछ भन्दा हाम्रो काठमाडौं महानगरपालिकाको मेयर ज्यूले एउटा स्टाटस लेख्नुभएको...

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना मंगलबार, फागुन २९, २०८० अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति सोमबार, फागुन २८, २०८० सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताए।‘मैले पहिले पनि संसद्मा कुरा उठाएको थिएँ, उहाँहरूको एक/एक मिनेट धेरै हो भनेको थिएँ,’ उनले भने, ‘पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ, वार्ता...

गृह सचिवमा एकनारायण अर्याल सोमबार, फागुन २८, २०८० यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम सचिवका रुपमा कार्यरत थिए। उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन्।

इस्लाम धर्मावलम्बीहरूको रमजान भोलिदेखि सोमबार, फागुन २८, २०८० सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।

कर्णाली पुलमा लागेको आगो नियन्त्रणमा, सल्केको थियो ट्रकबाट सोमबार, फागुन २८, २०८० कैलालीको चिसापानीस्थित कर्णाली पुलमा ट्रकबाट सल्केको आगो नियन्त्रणमा आएको छ। सोमबार अपरान्ह करिब साढे ४ बजेतिर गुडिरहेको से ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको थियो।

राप्रपाले सार्यो काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सोमबार, फागुन २८, २०८० पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। बैठकका निर्णय सार्वजनिक गर्दै उनले एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारिएको जानकारी दिएका हुन् ।

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प सोमबार, फागुन २८, २०८० राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

२० हजार घुससहित असई र वरिष्ठ हवल्दार पक्राउ सोमबार, फागुन २८, २०८० गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

लाइटर बोकेको ट्रकमा आगलागी सोमबार, फागुन २८, २०८० कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगञ्जबाट धनगढी जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा आफैं आगो लागेको बर्दिया प्रहरी प्रमुख एसपी प्रविण धितालले बताए।









