News Griha :: न्यूजगृह
‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै सलमान, अब कस्तो भूमिकामा आउलान्?
‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै सलमान, अब कस्तो भूमिकामा आउलान्? अब भने वाईआरएफको पछिल्लो स्पाई थ्रिलर ‘टाइगर ३’ ले आशा अनुरुप दर्शकको साथ नपाएपछि वाईआरएफले सलमानको ‘टाइगर’ भूमिकालाई केही समय ब्रेक दिने निणर्य लिएको छ। यो ब्रेक सलमानको केमियो चरित्रमा पनि लागु हुनेछ। वाईआरएफले सलमानलाई यो चरित्रबाट ब्रेक लगाएर उनलाई नयाँ अवतारमा कमव्याक गराउने घोषणा गरेको छ।
आज पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हिमपातको सम्भावना
आज पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हिमपातको सम्भावना आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति
सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति सरकार र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ। घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच गएराति पाँच बुँदे सहमति भएको हो। 
प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड 
प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड  नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ। संघमा दलीय गठबन्धनको समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित मंगलबार भएको बैठकमा कांग्रेसले  प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी...
होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डीएसपी अवाले बताए।
वैदेशिक रोजगार विभागका नासु घुस लिएको रकमसहित पक्राउ 
वैदेशिक रोजगार विभागका नासु घुस लिएको रकमसहित पक्राउ  अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत नासु लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टङ्गालमा टोली खटिएको थियो।
पर्व बिदा विवादरहित बनाउने तयारीमा सरकार
पर्व बिदा विवादरहित बनाउने तयारीमा सरकार यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको विषय भने विवादित बन्यो। ग्लाल्पो ल्होसार मनाउने शेर्पा समुदायले नै फागुन २८ गते ग्याल्पो ल्होसार नभएको विरोध जनाए। माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको अवस्थामा सरकारले १ महिनापछि उक्त ल्होसार पर्ने भन्दै बिदा दिएकोप्रति उक्त समुदायका अगुवाहरुले...
यस्ता छन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेपछि नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ। सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ।
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु  पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते छन्। घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।ग्यास सिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनमुनि दबिएर उनीहरूको मृत्यु भएको जनाइएको छ। घटनामा परेर...
मिटरब्याजपीडितको गुनासो: सरकारले न्यायको आशा त दियो घर जाने पैसा छैन के गरौँ ?
मिटरब्याजपीडितको गुनासो: सरकारले न्यायको आशा त दियो घर जाने पैसा छैन के गरौँ ? सरकारले पटक-पटक सहमति गरेर आन्दोलन टुंग्याएपनि व्यवहारिकरुपमा भने पीडितहरूको पीडालाई कसैले नबुझेको उनको गुनासो छ। ‘तीन वर्षदेखि हामी यसैगरी संघर्ष गरिरहेका छौँ,’ उनले भने, ‘विगतमा पनि गृहमन्त्रीहरूले प्रतिबद्धता जनाए, तर कार्यान्वयन भएन। अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले समाधान गर्छु भन्नुभएको छ। हामीलाई आशा जागेको छ, तर भर पर्ने अवस्था छैन।...
सुनको सिक्री नपाएको झोकमा विवाह मण्डप छोडेर भागेका बेहुला पक्राउ
सुनको सिक्री नपाएको झोकमा विवाह मण्डप छोडेर भागेका बेहुला पक्राउ पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोकका उमेश साह छन्। साह वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर समेत हुन्। बेहुली पक्षले उनलाई १२ लाख नगद, मोटरसाइकल‌ बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी दिएको थियो ।
राष्ट्रिय सभाको अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगरौँ: बेदुराम भुसाल
राष्ट्रिय सभाको अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगरौँ: बेदुराम भुसाल राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगर्न प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा प्रस्तावित नारायण दाहालका पक्षमा समर्थन गर्दै भुसालले भने, ‘राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गर्दा राजनीतिक बहस नगरौँ भन्ने लाग्छ। तर, म भन्दा अघि बोल्ने वक्ताले त्यस्तो बहस त गर्नुभयो...
Weather Update