उदयपुर जीप दुर्घटनामा मृत्यु भएका चालकको सनाखत बिहीबार, चैत १, २०८०

एनआरएनए विवादः समितिले प्रतिवेदन बुझायो, घले समूह महाधिवेशनको तयारीमा बिहीबार, चैत १, २०८० गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका देखिएको विवादका बारेमा सरकारद्वारा गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। करिब ४५ दिन लगाएर गरिएको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले पुष्टि गरे।

कुवेतमा गाडीको ठक्करले तीन नेपालीको मृत्यु बिहीबार, चैत १, २०८० कुवेतमा भएको सवारी दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन्। कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा सोमबार कारले ठक्कर दिँदा तीन जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको ज्यान गएको छ।

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ७ जनाको मृत्यु बिहीबार, चैत १, २०८० धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।को १ ज २५९३ नम्बरको जीप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनी नजिकै दुर्घटना भएको हो।

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ५ महिनापछि बुझायो सरकारलाई प्रतिवेदन बिहीबार, चैत १, २०८० हङकङबाट स्कुटरको ब्रेक प्याडको रुपमा तस्करी गरेर ल्याइएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। गठन भएको ५ महिनापछि आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो।

जलवायु परिवर्तनको असर सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री बिहीबार, चैत १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक रहेको बताएका छन्। बिहीबार जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ,समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक...

श्रम क्षेत्रका समस्या हल गर्न मन्त्री अर्यालले बनाए कार्यदल बिहीबार, चैत १, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न कार्यदल गठन गरेका छन्। मन्त्रालयको जिम्मेवारी आएलगत्तै उनले मन्त्रालयसँग सम्बन्धित समस्याहरूबारे अध्ययन गर्न र सुझावका लागि सिफारिस गर्न मन्त्रालयका प्रवक्तासमेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख, सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका...

रिलिज भएको दुई दिनसम्म फिल्मको समीक्षा नलेख्न अदालतको आदेश बिहीबार, चैत १, २०८० फिल्मलाई लिएर कैयौं पटक यस्ता मुद्दा देखिएका छन्, जहाँ अदालतले हस्तक्षेप गर्नु परेको छ। चाहे त्यो सेन्सर बोर्डको मामला होस् या फिल्मसँग जोडिएका विवाद नै किन नहुन्। यस्तो अवस्थामा अदालतले आफ्नो किसिमले फैसला दिनु पर्ने अवस्था आउँछ।भारतमा पछिल्ला दिनमा सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर नै चलेको...

गृहसचिव बनेपछि अर्यालले भने— दलाल र विचौलियालाई निरुत्साहित गर्नुपर्छ बिहीबार, चैत १, २०८० गृहसचिव एकनारायण अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन कमजोर हुने बताएका छन्। पदवहालीसँगै मन्त्रालय अन्तर्गतका कर्मचारीलाई निर्देशन दिँदै गृह सचिव अर्यालले गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय नै गृह प्रशासन भएको बताए। गृहसचिव अर्यालले माथि दलालमा आफू अनुकूलको नीति बनाउन र त्यो लागू गराउन खोज्ने...

खोटाङमा डढेलोलेबाट २० लाखभन्दा बढीको क्षति बिहीबार, चैत १, २०८० सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो।

पाँच वर्षमा विकटका ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार बिहीबार, चैत १, २०८० राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गतको हवाई उद्धार कार्यक्रमबाट पाँच वर्षको अवधिमा ६५९ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५/७६ देखि चालु आव २०८०/८१ को फागुन २८ सम्ममा सो सङ्ख्यामा...

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन, एकै पटक १० पदाधिकारी विदेश भ्रमणमा गएकोमा आपत्ति बिहीबार, चैत १, २०८० युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन...

पाथीभरामा एकै महिनामा ५५ लाख रुपैयाँ भेटी सङ्कलन बिहीबार, चैत १, २०८० पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको ५५ लाख रुपैयाँ भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० रुपैयाँ विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक...








