घोडा दौडमा कास्कीका दीपेन्द्र प्रथमसोमबार, चैत १२, २०८०

साँगा–धुलिखेल सडकमा खानेपानी र ढल व्यवस्थापन गर्न कठिनाइ सोमबार, चैत १२, २०८० अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ।तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो।

ललितपुरमा होली खेल्नेक्रममा झडप, दुई जनाको मृत्य सोमबार, चैत १२, २०८० होली खेल्ने क्रममा ललितपुरमा दुई समूहबीच झडप भएको छ। झडप हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथरकमा रोबर्ट राई र सुनसरीका पुजन राई रहेका छन्।पुजनको शव सुमेरु अस्पताल र रोबर्टको शव पाटन अस्पतालमा राखिएको छ।राति धोलाहिटीमा झडप होली खेल्नेक्रममा आपसी विवादपछि झडप भएको प्रहरीले जनाएको छ।
आज तराईका जिल्लामा मनाइँदैछ होली सोमबार, चैत १२, २०८० रङको पर्व होली आज तराईमा जिल्लामा मनाइँदैछ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने...
-1711327337.jpg)
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात सोमबार, चैत १२, २०८० जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो।

काठमाडौंमा छिटफूट वर्षा, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सोमबार, चैत १२, २०८० यतिबेला काठमाडौं उपत्यकाका केही स्थानमा पानी परिरहेको छ। बिहानैदेखि परेको पानी केही ठाउँमा रहेको छ भने केही ठाउँमा छिटफूट परिरहेको छ। आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

होलीमा जथाभावी रङ्ग दल्ने २७७ जना काठमाडौंबाट पक्राउ आइतबार, चैत ११, २०८० प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत...

होलीमा अवाञ्छित गतिविधि गर्ने १०२ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा आइतबार, चैत ११, २०८० होली पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जबरजस्ती रङ्ग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए। ‘यसपटकको फागु पूर्णिमा विगत वर्ष हेर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण भयो। ठूला अपराधका...
होली खेल्न सडकमा निस्किएका ७६ जना पक्राउ, ६ सय ६४ सवारी चालकलाई कारबाही आइतबार, चैत ११, २०८० होली खेल्न सडकमा निस्किएका ७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माटोको ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु आइतबार, चैत ११, २०८० डोटीमा नयाँ वर्ष (विषु पर्व)का लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको हो।

तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यसहित ४ जनालाई कारबाही गर्न अर्को समिति आइतबार, चैत ११, २०८० सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ। कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को...

होली खेल्नेको ड्रोनबाट निगरानी गर्दै प्रहरी आइतबार, चैत ११, २०८० केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आजदेखि तीन दिनका देशभर २९ हजार सात सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए। ‘सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो सङ्ख्यामा प्रहरी परिचालन भएका छन्, विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ,’ उनले भने। होली पर्व सौहार्दपूर्ण रहोस्...

निको हुन्छ भन्ने थाहा नपाएर उपचारको पहुँच बाहिरै छन् क्षयरोगी आइतबार, चैत ११, २०८० जनचेतनको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन्। सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ। क्षयरोग नियमित उपचारले निको हुने गर्दछ। ‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै...









