News Griha :: न्यूजगृह
सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ बनाउने होली: राष्ट्रपति
सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ बनाउने होली: राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र...
होलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
होलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना...
सद्भावसँगै जोडिएको मिथिलाको होली संस्कृति
सद्भावसँगै जोडिएको मिथिलाको होली संस्कृति फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ। यद्यपि तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) मात्र होली मनाउने गरिएको छ। बराह पुराणअनुसार पाटवास–विलासिनी अर्थात् पाउडर मिलेर बनेको खेलका रूपमा रहेको फागु पूर्णिमा सामाजिक सद्भाव र माधुर्यता झल्काउने असत्यमाथि सत्यको विजय...
रंगको पर्व फागु नेपालमा, विश्वभर फरक फरक रंगीन पर्व
रंगको पर्व फागु नेपालमा, विश्वभर फरक फरक रंगीन पर्व नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ। विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्व रहेको पाइन्छ। नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ। राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो।फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्न जाति, समुदाय र...
काठमाडौंमा होली लक्षित सुरक्षा सतर्कता, बिहान ७ बजेदेखि ९० ठाउँमा सवारी जाँच
काठमाडौंमा होली लक्षित सुरक्षा सतर्कता, बिहान ७ बजेदेखि ९० ठाउँमा सवारी जाँच होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान सात बजेदेखि राजधानीका ९० स्थानमा सवारी जाँच हुँदैछ। पर्वलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको ट्राफिकले जनाएको छ।  दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक,...
आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहितको वर्षा
आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहितको वर्षा नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली  र बाँकी  भुभागमा  आंशिकदेखि मुख्यतया मौसम सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
मस्कोमा भएको आतकंवादी हमलाको नेपालद्वारा निन्दा
मस्कोमा भएको आतकंवादी हमलाको नेपालद्वारा निन्दा नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
होलीमा तीन हजार सुरक्षाकर्मी तैनाथ
होलीमा तीन हजार सुरक्षाकर्मी तैनाथ अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्रगति लगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने अधिकारीले जानकारी दिए। मापसे र लापसे सेवन गरी सवारी चलाउने...
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन् : न्यायालयले नै छिनोफानो गर्छ
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन् : न्यायालयले नै छिनोफानो गर्छ बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धान गरिसकेको छ। यो प्रकरणमा उद्योगी अरुण चौधरीसहित तीन पक्राउसमेत परे। यही प्रकरणमा उद्योगी विनोद चौधरीलाई सीआईबीले बयान लिइसकेको छ। शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ।
अरविन्द केजरीवाल : ‘भ्रष्टाचारविरुद्धको भारत’ नाराले उठायो, रक्सीले डुबायो!
अरविन्द केजरीवाल : ‘भ्रष्टाचारविरुद्धको भारत’ नाराले उठायो, रक्सीले डुबायो! केजरीवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन्। आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन्। यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ।
बलिउड अभिनेत्री स्वरालाई लोक सभाको टिकट दिँदै कांग्रेस
बलिउड अभिनेत्री स्वरालाई लोक सभाको टिकट दिँदै कांग्रेस लिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन्। अभिनयबाहेक उनी हरेक मुद्दामा खुलेर कुरा राख्छिन्। यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छन्।समाचार अनुसार कांग्रेस मुम्बईले स्वरालाई लोक सभाको टिकट दिने योजना बनाएको छ। यद्यपि कांग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि...
राहदानी विभाग पुगेर पूर्व राजारानीले गरे पासपोर्ट नवीकरण
राहदानी विभाग पुगेर पूर्व राजारानीले गरे पासपोर्ट नवीकरण राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए। कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ। 
Weather Update