News Griha :: न्यूजगृह
ऊर्जामन्त्री बस्नेत भन्छन्- ‘संस्कृत भाषा संरक्षणमा गम्भीर हुनुपर्छ’
ऊर्जामन्त्री बस्नेत भन्छन्- ‘संस्कृत भाषा संरक्षणमा गम्भीर हुनुपर्छ’ काठमाडौंमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संस्कृत भाषाको पठनपाठनमा सरकार उदासीन रहेका बेला उनले भने यो परम्परागत ज्ञान विज्ञानका क्षेत्रसम्म पुग्ने एउटा महत्वपूर्ण माध्यम रहेको बताए। संस्कृत भाषाको संरक्षण गरेर अनुसन्धानमा अघि नबढ्दा पछि परिने भनाइ उनले राखे।  
एसईईमा पाँच लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र
एसईईमा पाँच लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।बोर्डका अध्यक्ष महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला...
सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छः गृहमन्त्री लामिछाने
सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छः गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए।
मुगुमा जीप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ४ घाइते
मुगुमा जीप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ४ घाइते मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ४ जना घाइते छन्।मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानी तर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ज ००५९ नम्बरको जीप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो।
अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ
अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ बमविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको छ। थप अनुसन्धान पनि प्रहरी वृत्त महाराजगञ्जबाट भइरहेको छ। 
ललितपुरमा महिलाको शव भेटियो
ललितपुरमा महिलाको शव भेटियो लितपुरको महालक्ष्मीस्थानमा एक महिलाको शव भेटिएको छ। होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको एसपी नरेशराज सुवेदीले बताए।
नयाँ अध्ययनले देखायो– पशुबाट मानिसमा भन्दा मानिसबाट पशुमा सर्छन् धेरै भाइरस!
नयाँ अध्ययनले देखायो– पशुबाट मानिसमा भन्दा मानिसबाट पशुमा सर्छन् धेरै भाइरस! मानिसलाई लाग्ने धेरैजसो घातक रोगका जीवाणु (भाइरस) विभिन्न पशुबाट आएका हुन्छन्। तर एउटा नयाँ अध्ययनले पशुबाट मानिसमा सर्नेभन्दा दोब्बर बढी भाइरस मानिसबाट पशुमा सर्ने गरेको देखाएको छ। उक्त अध्ययनले मानिसबाट अरु प्राणीहरुमा धेरै असर पुग्ने गरेको विषय उजागर गरेको छ। 
जीबी राईलाई मलेसिया सरकारले किन डिपोर्ट गर्दैन?, प्रहरी प्रमुख के भन्छन्?
जीबी राईलाई मलेसिया सरकारले किन डिपोर्ट गर्दैन?, प्रहरी प्रमुख के भन्छन्? प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई भएको बताएका छन्।राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्युको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ।’
सिरहाको कर्जन्हाका नगरपालिकाका पूर्वप्रमुख पासवानसँगै पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको कर्जन्हाका नगरपालिकाका पूर्वप्रमुख पासवानसँगै पाँचविरुद्ध भ्रष्टाचार मुद्दा आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। अनुसन्धानपछि तत्कालीन नगरप्रमुख गङ्गा पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनी महालक्ष्मी पाण्डे एण्ड कम्पनी ड्रागन जेभीविरुद्ध...
नेपालमा क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
नेपालमा क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...
६८ बुँदे निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण लक्षित होइन : गृह सचिव
६८ बुँदे निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण लक्षित होइन : गृह सचिव सुरक्षा अवस्थाको चर्चा गर्दा सचिव अर्यालले पटक पटक साधन स्रोतको अभाव रहेको औंल्याएका थिए। उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग पर्याप्त साधन स्रोत नभएकाले अपराध नियन्त्रण, अनुसन्धान र सीमा सुरक्षा अनुगमनमा कठिनाइ परेको चर्चा गरे। अर्यालले मधेशमा सुरक्षा चुनौति अन्यत्र भन्दा बढी भएको भन्दै तस्करी, दलाली र अपराध कर्ममा...
सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ।धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय लाेकचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको उदयपुर प्रहरीले जनाएको छ।
Weather Update