आवेगमा हतौडा प्रहार गर्दा ७० वर्षीया वृद्धाको मृत्यु, युवक पक्राउबुधबार, चैत १४, २०८०

सुन तस्करीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ बुधबार, चैत १४, २०८० रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुव्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।

बोर्ड हराएयो भन्दै मेयर बालेनको सूचना बुधबार, चैत १४, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चक्रपथ विस्तारमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन्। उनले बोर्ड हराएको सूचना भन्दै सामाजिक सञ्जालबाट सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, ‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने...

यी हुन खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका २३ कम्पनी बुधबार, चैत १४, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै २३ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखेको उल्लेख गरेको छ।

सडकको स्तरोन्नति पर्खँदै स्थानीय बुधबार, चैत १४, २०८० दक्षिण बागलुङलाई मुख्य शहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन।खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि...

धानको मूल्य बढेपछि झापाका किसान चैते धान रोप्न उत्साही बुधबार, चैत १४, २०८० धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो।जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना...

देवघाट र भरतपुर जोड्न त्रिशुलीमा २१ करोड ६८ लाखको पक्की पुल बुधबार, चैत १४, २०८० तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए...

बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, ६ जना बेपत्ता बुधबार, चैत १४, २०८० अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ।स्थानीय समय अनुसार मंगलबार बिहान साढे एक बजे भएको घटनामा पुल पुल भत्किएर छ जना बेपत्ता भएका छन्। पुल पुनर्निमाण गरिरहेका छ जना बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।
भरतपुरमा घुम्न जानेले आजदेखि बाघ हेर्न पाउने बुधबार, चैत १४, २०८० भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले आजदेखि सहजै बाघ हेर्न पाउने भएका छन्। चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो। दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ...

चर्च ब्वाइज इटहरी गोल्डकप सेमिफाइनलमा बुधबार, चैत १४, २०८० चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ। गएरातिको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

आईपीएल: चेन्नईको लगातार दोस्रो जित बुधबार, चैत १४, २०८० चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएरातिको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।गएराति गुजरातले टस जितेर फिल्ड रोजेपछि ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०६ रन बनायो। गुजरातलाई...

आज बागमती र मधेस प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित वर्षा जारी बुधबार, चैत १४, २०८० नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। जसले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेस र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा...

लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, छ महिना कैद हुने मंगलबार, चैत १३, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।









