रञ्जितासँगको तस्बिर सार्वजनिक गर्दै रेशमले भने– पार्टी र सरकार दुवै तिमी चलाउशनिबार, वैशाख १५, २०८१

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया शनिबार, वैशाख १५, २०८१ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन्।प्रमुख आयुक्त थपलिया शनिबार बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरु सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन्।

रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवा ४ महिनादेखि सम्पर्कविहीन शनिबार, वैशाख १५, २०८१ रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा परिवारको सम्पर्कमा छैनन्। उनीहरु सम्पर्कमा नआएपछि परिवार शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्। धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएका छोराहरु...

ताइवानमा ६.१ रेक्टरको भूकम्प शनिबार, वैशाख १५, २०८१ ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ।ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त देशको मौसम विभागले जनाएको छ।त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ।

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै शनिबार, वैशाख १५, २०८१ बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन्।यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्सकहरूले बताएका छन्। बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ।

चैत १ गतेदेखि बन्द कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने शनिबार, वैशाख १५, २०८१ कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो।‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ। मर्मतको काम...

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठलाई कुटेको आरोपमा पक्राउ परेका बम छुटे शनिबार, वैशाख १५, २०८१ राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि उनी रिहा भएका हुन्। बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराए पनि म्याद नपाएसँगै उनी शुक्रबार नै रिहा भएका हुन्...

काठमाडौंमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य? शनिबार, वैशाख १५, २०८१ काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ।

लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा शनिबार, वैशाख १५, २०८१ काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाएका ६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।प्रहरीले शुक्रबार नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी माइक्रोबस चलाउने ४ जना सहित एक बस चलक र ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइरालालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।

कस्तो छ आजको मौसम ? शनिबार, वैशाख १५, २०८१ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी...

आइतबारबाट काठमाडौं महानगरका कार्यालय बिहान ९ बजेदेखि शुक्रबार, वैशाख १४, २०८१ काठमाडौं महानगरपालिकाले आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखिकाठमाडौंकार्यालय सञ्चालन गर्ने भएको छ।वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजेबाट खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न सभापति देउवाको निर्देशन शुक्रबार, वैशाख १४, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन्।

कृषि मन्त्रालयका सहसचिव बर्खास्त शुक्रबार, वैशाख १४, २०८१ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ।शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो।


-1714205839.jpg)






