News Griha :: न्यूजगृह
महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी
महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ।
कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु 
कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु  हुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको  हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
बाल यौन दुर्व्यवहार आरोपमा इन्स्पेक्टर शिवाकोटी पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा इन्स्पेक्टर शिवाकोटी पक्राउ नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत इन्स्पेक्टर बिदुर शिवाकोटी छन्।
दक्षिणकालीमा मोटरसाइकलबाट खसेर मृत्यु भएका दुई जनाको शव भेटियो
दक्षिणकालीमा मोटरसाइकलबाट खसेर मृत्यु भएका दुई जनाको शव भेटियो काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा दुई जना मृत भेटिएका छन्। मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन्।घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ। भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ।
विश्वकप क्रिकेटमा पीएनजीको दोस्रो हार, युगान्डा तीन विकेटले विजयी 
विश्वकप क्रिकेटमा पीएनजीको दोस्रो हार, युगान्डा तीन विकेटले विजयी  आज बिहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो। ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्‍यो।  युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए।
फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल
फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रङ्गशालामा खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भूमिका रूपमा साउदी अरबमा खेल्नु परेको हो।  एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रङ्गशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भनेपछि दुवै खेल साउदी अरबमा हुन लागेको हो। 
रिहा भए फिल्म निर्देशक सुदर्शन थापा 
रिहा भए फिल्म निर्देशक सुदर्शन थापा  काठमाडौं जिल्ला अदालतले उनलाई बुधबार जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
देशभरको मौसममा आंशिक बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना 
देशभरको मौसममा आंशिक बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना  बिहीबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ स्रोत नखुलेको रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षका पुरुष पक्राउ
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षका पुरुष पक्राउ पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीय दिननाथ छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
यो सिजनमा सफा हिमाल अभियानबाट ११ हजार केजी फोहोर संकलन 
यो सिजनमा सफा हिमाल अभियानबाट ११ हजार केजी फोहोर संकलन  विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताए। सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने नियममा कडाइका साथ पालन हुनुपर्ने भनाइ उनले राखे। 
Weather Update