गौरा पर्व भदौ १० गते मनाइनेमंगलबार, भदौ ४, २०८१

सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी मंगलबार, भदौ ४, २०८१ सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ।टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु मंगलबार, भदौ ४, २०८१ मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका–१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

देशमा दुराचार व्याप्त छ, जनताले राजा खोजेका छन्ः कालीबाबा मंगलबार, भदौ ४, २०८१ गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंश (कालीबाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन्।

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन मंगलबार, भदौ ४, २०८१ इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान साढे ६ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो।

प्रतिकूल मौसमले उडान प्रभावित मंगलबार, भदौ ४, २०८१ प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो।

चारजना सवार मोटरसाइकल टेम्पोमा ठोक्किएर दुर्घटना, एकजनाको मृत्यु मंगलबार, भदौ ४, २०८१ कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा सोमबार राति नौ बजेको समयमा कलैयाबाट धर्मनगर आउँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पोमा ठोक्किएको थियो।

मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो मंगलबार, भदौ ४, २०८१ ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुङ्गा खसेको हो।

नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह मंगलबार, भदौ ४, २०८१ ती जिल्ला भएर बग्ने सानाठूला खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
![इन्द्रावती थुनिएको ठाउँमा पहिरो खस्न रोकिएन, रातभरि निगरानी गरिने, थप वर्षा भए उच्च जोखिम [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/sukkha_pahiro_sindhupalchok-1724081501.jpg)
इन्द्रावती थुनिएको ठाउँमा पहिरो खस्न रोकिएन, रातभरि निगरानी गरिने, थप वर्षा भए उच्च जोखिम [अपडेट] सोमबार, भदौ ३, २०८१ सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी ३५ प्रतिशत जति थुनिएको छ।पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ स्थित तिपेनीमा माथिल्लो भागबाट नदीको बहावमै अवरोध आउने गरी सुख्खा पहिरो खसेको हो।

सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो सोमबार, भदौ ३, २०८१ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ।
-1710756574.jpg)
दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौँ: गृहमन्त्री लेखक सोमबार, भदौ ३, २०८१ दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।

पहिरोमा ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने सोमबार, भदौ ३, २०८१ बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने घोषणा गरेको छ।