News Griha :: न्यूजगृह
भोलि साँझसम्म पानी पर्ने
भोलि साँझसम्म पानी पर्ने काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ।लुम्बिनी, गण्डकी, बागमती प्रदेश आसपास मनसुनजनित ‘सर्कुलेसन’ बन्दा काठमाडौं उपत्यकासहित देशका आधिकांश भूभागमा झरी परिरहेको हो।
अस्पतालबाट थुनुवा फरार
अस्पतालबाट थुनुवा फरार इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन्।फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ।
सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई
सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो।मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्। 
दुई सातादेखि शिक्षक बेपत्ता
दुई सातादेखि शिक्षक बेपत्ता  जाजरकोटको कुशे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन छन्।
सङ्गीत उद्योग सङ्घमा प्रहरीको छापा, कम्प्युटर र कागजात नियन्त्रणमा 
सङ्गीत उद्योग सङ्घमा प्रहरीको छापा, कम्प्युटर र कागजात नियन्त्रणमा  ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्प्युटर बरामद गरेको छ। नेपाल सङ्गीत उद्योग सङ्घका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ। 
बुढासुब्वामा भक्तजनको घुइँचो
बुढासुब्वामा भक्तजनको घुइँचो बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्वा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ।बुढासुब्वामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो।
पोखराबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज भैरहवा डाइभर्ट
पोखराबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज भैरहवा डाइभर्ट पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ।
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौंं सडक अवरुद्व भएको छ। झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। 
दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु
दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका–१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको हो। 
हेटौँडास्थित राप्ती नदीको बगरमा पुरुषको शव भेटियो
हेटौँडास्थित राप्ती नदीको बगरमा पुरुषको शव भेटियो मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित सुकुमबासी टोलनजिक राप्ती नदीको बगरमा मङ्गलबार साँझ अज्ञात पुरुषको शव भेटिएको हो।
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।
बागमतीको जलसतहले सतर्कता तह पार गर्यो, कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध
बागमतीको जलसतहले सतर्कता तह पार गर्यो, कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश ससाना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।
Weather Update