वडा नै नभएको ठाउँमा बजेट गयो : राष्ट्रिय सभा सदस्य रावलमंगलबार, असार २६, २०८०

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची मंगलबार, असार २६, २०८० संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुनेछ ।

दिनभरका मुख्य मुख्य समाचार सोमबार, असार २५, २०८० असार २५ गते सोमबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिकै सेरोफेरोमा देशको राजनीति केन्द्रित रह्यो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा प्रस्टीकरण दिएपछि तीन दिनदेखि अवरुद्ध संघीय संसदका दुवै सदन सुचारु भएका छन् । प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह...
एमालेले भन्यो— प्रधानमन्त्रीको अभिव्यक्ति सकारात्मक छ सोमबार, असार २५, २०८० उनले भने,‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो । भविष्यमा यस्ता कमजोरी नदोहोर्याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन भने सक्नुभएको छैन ।’

देउवाको कार्यशैलीप्रति खुसी छैनन् शशांक सोमबार, असार २५, २०८० नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी भएन : प्रचण्ड सोमबार, असार २५, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिँदै उनले प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी नभएको महसुस गरेको बताए ।

मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार २५, २०८० प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंले भनेर त म गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन ।’ उनले यसअघिका दुई कार्यकालमा आफूले नैतिकताको आधारमा राजीनामा दिएको पनि जिकिर गरे ।

प्रमुख प्रतिपक्षीले जे बोल्यो त्यही हाम्रो भाषा हो भन्ने आरोप गलत : रवि लामिछाने सोमबार, असार २५, २०८० ‘रास्वपा आफ्ना र जनताका मुद्दामा उभिएको छ । त्यो कुरामा हेक्का होस् । प्रतिपक्षमा हुनुका पनि यसका आफ्ना मुद्दा छन् । यस कारण रास्वपा अरू कुनै दलको मुद्दामा हैन आफ्ना मुद्दा जनताका मुद्दामा उभिएको छ त्यसमा आफ्नै स्वतन्त्र अस्तित्व छ । यसबारेमा हेक्का होस् भन्ने कुरा सदनमा राख्न चाहन्छु ।’

प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह : नैतिकता भन्ने चिज जीवित छ भने राजीनामा दिनुस् सोमबार, असार २५, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा सांसद लिङ्देनले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पटकपटक दोहोर्याए । ‘नैतिकता भन्ने चिज जीवित छ भने राजीनामा दिनुस्,’ उनले भने ।

रवि लामिछानेको आक्रोश : संसद् तीन दलको बन्धक होइन सोमबार, असार २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् तीन दलको बन्धक नभएको बताएका छन् ।

गोकुल बास्कोटाको प्रश्न : प्रधानमन्त्रीले तिरङ्गा उठाउने हो कि चन्द्र–सूर्य झण्डा ? सोमबार, असार २५, २०८० सोमबार प्रतिनिधि सभा बैठकको सुरुमै एमाले सांसद बास्कोटाले प्रधानमन्त्रीलाई राजीनामा दिन समेत चुनौती दिए ।

हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन सोमबार, असार २५, २०८० सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्रचण्ड, देउवा र ओलीबीचको बैठक सकियो, संसद् अवरोध हटाउन एमाले तयार सोमबार, असार २५, २०८० सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो । बैठकबाट बाहिरिँदै गर्दा भित्र के भयो भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’









