कांग्रेसले प्रधानमन्त्री ओलीलाई बुझाएको ३४ बुँदे ध्यानाकर्षण पत्रमा के छ?आइतबार, असोज २०, २०८१

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार, असोज २०, २०८१ सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो।
-1728138952.jpg)
अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छ : प्रचण्ड शनिबार, असोज १९, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी शुक्रबार, असोज १८, २०८१ चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए।

‘गैँडाज्’ र ‘डाँफेज्’ जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल शुक्रबार, असोज १८, २०८१ ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन्।

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ: प्रचण्ड शुक्रबार, असोज १८, २०८१ माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताएका हुन्।

राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर बिहीबार, असोज १७, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

प्रधानमन्त्री र बङ्गलादेशका मन्त्रीबीच ऊर्जा सहकार्य छलफल बिहीबार, असोज १७, २०८१ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवको नाम अनुमोदन बुधबार, असोज १६, २०८१ अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो।

राज्य व्यवस्था समितिमा सांसदको प्रश्न– विपद् प्रतिकार्यमा किन कमजोरी भयो? मंगलबार, असोज १५, २०८१ सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्।राज्यव्यवस्था समितिको मङ्गलबारको बैठकमा उनीहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।

सरकारको पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले केही कमजोरी भयोः प्रधानमन्त्री मंगलबार, असोज १५, २०८१ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन् ।

अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन मंगलबार, असोज १५, २०८१ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ।बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो।छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ।

नियमित काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन मंगलबार, असोज १५, २०८१ मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। महासचिव शंकर पोखरेलका अनुसार विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।